ADVERTISEMENT
  ब्रेकिङ न्युज
Next
Prev

प्रदेश समाचार

मौसम रिपोर्ट

Nepalgunj
29°
Clear
5:57 am6:36 pm +0545
Feels like: 37°C
Wind: 6km/h E
Humidity: 90%
Pressure: 1005.08mbar
UV index: 0
SatSunMon
34/26°C
33/26°C
33/26°C
Currently Playing

समाचार

धुमधामका साथ मनाइयो नेपालगन्जमा ‘मोहम्मद डे’

बाँके भदौ २० गते । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५००औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ । बाँकेलगायतका जिल्लामा ¥याली र सभासहितका कार्यक्रम आयोजना गरिएका छन् । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्का शहरमा भएको थियो । हिजरी संवत् उनको जन्मपछि ५३ वर्षमा सुरु भएको हो । हाल हिजरी संवत् १५०० चलिरहेको...

Read more
संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै

काठमाडौं भदौ २० गते । संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा साँझ ५ः१५ बजे बस्नेगरी निर्धारण भएको बैठकमा सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यसूची छ । पहिले यो समितिको सभापति ईश्वरीदेवी न्यौपाने थिइन् । उनले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सुनुवाइ समितिको...

Read more
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना

काठमाडौं भदौ २० गते । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । दिउँसो मध्यम र राति भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली...

Read more

ट्रेन्डिङ

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

सीमा समस्या समाधान गर्न कूटनीतिक पहल गरिनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ भदौ १७ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने...

जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा उच्च सतर्कता अपनाउन आग्रह

बैतडी भदौ १७ गते । लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने बताउँदै जिल्ला प्रशासन कार्यालयले...

मनोरञ्जन / खेल

लोकतान्त्रिक खेलकुद सङ्घ लुम्बिनीको अध्यक्षमा थापा

लोकतान्त्रिक खेलकुद सङ्घ लुम्बिनीको अध्यक्षमा थापा

बाँके भदौ १८ गते । नरेन्द्र थापाको अध्यक्षतामा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरिएको छ...

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

बाँके भदौ ५ गते । बाँके र बर्दियाका थारू बाहुल्य गाउँबस्तीमा अट्वारी पर्वको तयारी तीव्र पारिएको छ । सो पर्व...

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?