ADVERTISEMENT
  ब्रेकिङ न्युज
Next
Prev

प्रदेश समाचार

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:19 am5:47 pm +0545
Feels like: 22°C
Wind: 3km/h N
Humidity: 92%
Pressure: 1011.51mbar
UV index: 0
SunMonTue
31°C / 18°C
30°C / 18°C
30°C / 18°C
Currently Playing

समाचार

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

बाँके, असोज ३० गते । बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले दर्ता प्रमाणपत्र नभएका १२ वटा सवारीसाधन बरामद गरेको छ। बरामद सवारीसाधनमा १० वटा मोटरसाइकल, एउटा स्कुटर र एउटा कार छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार, सवारीसाधन चोरी हुने गरेको गोप्य सूचना पाएपछि प्रहरीले जानकी गाउँपालिका–३ कर्मोनास्थित २५ वर्षीय मुस्ताक अली शेषको घरमा...

Read more
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

बाँके, असोज ३० गते । दसैंमा किनमेल गर्न नेपाली उपभोक्ताको घुइँचो लाग्ने भारतीय बजार रुपैडिहा यस वर्ष सुनसानजस्तै छ । विगतमा चाडपर्व आउनुभन्दा एक महिनाअघिदेखि नै नेपाली उपभोक्ताले भरिभराउ हुने रुपैडिहामा यसपटक चहलपहल घटेको छ । यसको ठीक उल्टो सीमावर्ती नेपाली सहर नेपालगन्जमा भने दसैंको किनमेल बढेको छ । भारतबाट सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने नियमको कडाइका साथ कार्यान्वयन...

Read more
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

बाँके, असोज ३० गते । बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौली देशभरका प्रहरी कार्यालयमध्ये सर्वोत्कृष्ट घोषित भएको छ। नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन २०८३ मा प्रथम हुँदै धनौलीले प्रहरी कार्यदक्षता पुरस्कार प्राप्त गरेको हो। कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीनप्रकाश चापागाईं पनि देशभरकै सर्वोत्कृष्ट इलाका प्रहरी कार्यालय प्रमुखका रूपमा पुरस्कृत भएका छन्। प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उनलाई...

Read more

ट्रेन्डिङ

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

बाँके, असोज २७ गते । नेपालगन्जका सडक, चोक तथा गल्लीमा सामुदायिक कुकुरको सङ्ख्या बढ्दै जाँदा स्थानीयवासी त्रसित बनेका छन्। कुकुरले...

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

बाँके, असोज २७ गते । सार्वजनिक सरोकार कानुन व्यवसायी समूहले अदालतका महत्वपूर्ण फैसला कार्यान्वयन गराउन र आर्थिक तथा सामाजिक रूपमा...

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

काठमाडौं, असोज २६ गते । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको वास्तविक शक्ति कानुनी अधिकारमा मात्र नभई नागरिकको विश्वासमा...

मनोरञ्जन / खेल

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

बाँके, असोज १२ गते । आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका करिब...

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

बाँके, असोज १० गते । नेपालगन्ज रंगशालामा आधुनिक फ्लडलाइट जडान गरिने भएको छ । सरकारले रात्रिकालीन प्रतियोगिता सञ्चालनसँगै खेलकुद पूर्वाधारको...

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

बाँके, असोज ६ गते । नेपालगन्जमा पहिलोपटक राष्ट्रियस्तरको पावरलिफ्टिङ प्रतियोगिता सम्पन्न गरेसँगै पावरलिफ्टिङ संघ बाँकेले आगामी वर्ष पनि राष्ट्रिय प्रतियोगिता...

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

बाँके, असोज ३ गते । नेपालगन्जमा पहिलोपटक आयोजना गरिएको मेयर कप राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप–२०८३ शनिबार सम्पन्न भएको छ। प्रतियोगितामा पुरुषतर्फ...

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?