गुल्मी फागुन १ गते । गुल्मीको रेसुङा नगरपालिका-२ मा रहेको आशा अपाङ केन्द्रलाई गुल्मी जिल्ला युके समाजले २ लाख रकम हस्तान्तरण गरेको छ ।
सोही अवसरमा प्रथम नौ मति बाजा युके समाज ले पनि पचास हजार रकम हस्तान्तरण गरेको हो ।
बीस २०६३ सालमा स्थानपना भएको आशा अपाङ केन्द्र गुल्मी जिल्ला सङै छिमेकी जिल्लाका अपाङ्गहरुको निम्ति आशाको दियो बनेको छ ।
यश संस्थाबाट अहिले सम्म करिब सात हजार भन्दा बढीले सेवा लिएका छन । भने संस्थालाई युके समाज विदेशी संघ संस्था साथै स्थानीय तह ले समेत आर्थिक सहयोग गरेका छन । गुल्मी जिल्ला युके समाजले मात्र सन २०११ देखि अहिले सम्म ४४ लाख रकम सहयोग गरेको आशा अपाङ्ग केन्द्रकी व्यवस्थापक गङा रायमाझी ले बताई ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post