ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

मेयर राणाद्धारा सार्वजनिक सभाहलको शिलान्यास

जावेद अन्सारी by जावेद अन्सारी
९:०७ बिहान, फाल्गुन १४, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

तस्बिर जावेद अन्सारी

बाँके फागुन १४ गते । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले बुधबार गरिब असाय परिवारको लागि घाँसे मैदानमा सार्वजनिक हलको शिलान्यास गर्नुभएको छ ।


नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको महिन्द्रपार्क नजिक घाँसे मैदानमा करीब ५० लाख बराबरको सार्वजनिक हल निर्माण गर्न लागेको हो ।
सार्वजनिक हलको शिलान्यास गर्दै मेयर राणाले भवनलाई चाडै सम्पन गर्न र भवनको सही प्रयोग गर्न समेत अनुरोध गर्नुभयो ।
भवन निमार्णमा आवश्यक पर्ने सहयोगका लागी नगर सधै तयार रहेको छ, सबैलाई शुभकामना दिँदै मेयर राणले हल बनिसकेपछि सबैको लागी एउटा उपयुक्त जम्मा भएर कार्यक्रम गर्ने स्थान हुने उहाँले बताउनुभयो ।


निमार्ण हुन लागेको सभाहलमा सबै खाले व्यक्तिहरुले हरेक क्रियाकलापहरु जस्तै चाडवाड,बिवाह वर्तबन्ध लगायतका क्रियाकलाप गर्न सकीने जो सुकैले समाजिक कामका लागी सो हल प्रयाोग गर्न सक्ने वडा अध्यक्ष सुरेन्द्र गुप्ता बैश्यले बताउनुभयो ।


हाल भवन निमार्णको लागी १० लाख छुट्याएर भबनको पिलर र गेट निर्माण सुरु गरीएको छ, भने अव क्रमीक रुपमा बजेट छुट्याउने र चैत्र महिना भित्र यो भवन सम्पन गर्ने समेत वडा अध्यक्ष बैश्यले जानकारी दिनुभयो ।
सो अवसरमा वडाका सम्पुर्ण वडा वासी ,सन्चारकर्मी, लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग

हेर्नुस् भिडियो र तस्बिरहरु

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

चाँदीका गरगहनासहित एक जना पक्राउ

Next Post

मुगुमा पहिलो पटक ६ जना थुनुवा लाई स्वास्थ्य परिक्षण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
राजनीति

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

१०:०७ मध्यान्ह, मंसिर २४, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग
मुख्य समाचार

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग

१०:२३ बिहान, मंसिर १८, २०८२
भ्रष्टाचार र अनियमितता निर्मुल पार्न राष्ट्रिय जनमत पार्टी स्थापना : अध्यक्ष शेष
मुख्य समाचार

भ्रष्टाचार र अनियमितता निर्मुल पार्न राष्ट्रिय जनमत पार्टी स्थापना : अध्यक्ष शेष

११:२३ बिहान, मंसिर ६, २०८२
राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’
मुख्य समाचार

राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’

६:५० बिहान, मंसिर ३, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
राजनीति

आज बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

११:२१ मध्यान्ह, कार्तिक २९, २०८२
एमाले दाङबाट महाधिवेशनमा २२ प्रतिनिधि सहभागी हुने
राजनीति

एमाले दाङबाट महाधिवेशनमा २२ प्रतिनिधि सहभागी हुने

११:४३ मध्यान्ह, कार्तिक २०, २०८२
एमाले बाँकेको भवन पुनर्निर्माण
राजनीति

एमाले बाँकेको भवन पुनर्निर्माण

१०:२३ मध्यान्ह, कार्तिक १३, २०८२
Next Post

मुगुमा पहिलो पटक ६ जना थुनुवा लाई स्वास्थ्य परिक्षण

नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसिएसनको छैंठौ स्थापना दिवश सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा विश्व नेपाली साहित्य महोत्सव उद्घाटन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Partly Cloudy
6:59 am5:25 pm +0545
Feels like: 11°C
Wind: 3km/h ENE
Humidity: 98%
Pressure: 1016.59mbar
UV index: 0
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?