प्रदीप मलासी बझाङ फागुन १५ गते । राष्ट्रिय वाणिज्य बैंड्क बझाङ शाखाको एटिएम मेसिन बिग्रर्दा स्थानियवासी समस्यामा परेका छन् ।
एटिएम मेसीन बिग्रिएको एक हप्ता बितिसकेको भएपनी एटिएम मेसिन सञ्चानमा ल्याउन बैंड्कले ध्यान दिन नसकेको स्थानियहरुले आरोप लगाएका छन । स्थानिबासी चन्द्र सिहंका अनुसार मेसिन बिग्रिएकोे आज ६ /७ दिन बितिसक्दा शाखा प्रमुखलाई सोध्दा नेटवर्कमा समस्या रहेको बुझिएको छ एटिएमवाट पैसा निकाल्न जादा टेम्पेरेरी आउट अफ सर्भिस भन्ने गरेको उनले बताए ।
छिटोछरीतो काम होस भन्नका लागी एटिएम कार्ड बनाएपनि एटिएम मेसिन जहिले पनी बन्द हुदा समस्या हुने गरेको अर्का स्थानियवासी रमेश बोहराले गुनासो गरे ।
Discussion about this post