एकेन्द्र चन्द डोटी फागुन २० गते ।
डोटीमा सम्भाबित कोरोना भाइरस न्यूनीकरण को लागि डोटीका युबाहरुले माक्स बितरण गरेका छ्न । कोरोना बाट बचौ माक्स र पन्जाको प्रयोग गरौं भन्दै विभिन्न क्षेत्रमा आबद्ध युबाहरुले दिपायल स्थित पिपल्ला बजारमा माक्स बितरण गरेको हो ।
विश्वभरी नै फैलिरहेको कोरोना भाइरसको नेपाल पनि उच्च जोखिममा रहेको बताएको छ ।
यसबाट सुरक्षित रहनको लागि केही राहात मिलोस भनेर माक्स बितरण गरिएको कंचन डेभलपमेन्ट बैंक डोटी साखाका प्रमुख नरेश बिष्टले बताए ।
आइ.एम. इ .लाइफ इन्स्योरेन्स डोटी ,दिब्या इन्टरप्राइजेज र उग्रतारा फेसन का संचालकहरुले माक्स बितरण गरेका हुन कोरोना आउनु पुर्बनै सयर्कता अपाउने उदेश्य ले माक्स बितरण गरिएको हो ।
Discussion about this post