बाँके फागुन ३० गते । नेपालगनञजमा असिना र पानी
पश्चिम नेपालको मौसम फेरबदल भएको छ । हिंजो घाम लागेको नेपालगनञजमा आज असिना र पानी पर्यो । आज नेपालगनञजमा एकछिन घाम लाग्ने र एकैछिन बदलि भइ पानी पर्ने क्रम दिनैभरी रह्यो । मौसमविदहरुले अझै केही दिन आकाश नखुल्ने जनाएका छन् । असिना र पानीका कारण चिसो फेरि बढेको महसुस गरिएको छ ।




Discussion about this post