बाँके कोहलपुर चैत्र ३ गते ।
बाँके राष्ट्रिय निकुुञ्जको कोहलपुर मध्यवर्ती क्षेत्र समिति अन्तर्गत समुदायमा आधारित चोरी शिकार नियन्त्रण ईकाई समिति (सिबिएपीयु) को आईतबार पुर्नगठन गरिएको छ । तारा बहादुर के.सी अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको चयन गरिएको छ । समितिको उपाध्यक्षमा भिम डांगी,सचिवमा पदम राना र सहसचिवमा रोमा खनाल चयन भएका छन । पुर्नगठन कार्यक्रममा कोहलपुर मध्यवर्ती क्षेत्र समितिकी अध्यक्ष सावित्री पुन,एनटीएनसीकी मनोज गौतम,कोहलपुर सेक्टरका रेञ्जर विनोद वि.क विभिन्न मध्यवर्ती सामुदायिक वनका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन भिम डागीले संचालन गरेका थिए।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post