ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

राप्तीसोनारीका ३ र ४ मा बिद्युत बिस्तार

जावेद अन्सारी by जावेद अन्सारी
३:२२ मध्यान्ह, चैत्र ६, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जिल्लास्तरीय विरोधसभा गर्दै जसपा नेपाल

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

बाँके चैत ६ गते । बाँकेको राप्ती सोनारी गाउँपालिकाको आफ्नै लगानीमा बिद्युत बिस्तारको काम सुरु भएको छ । बर्षौदेखी बिद्युत विहिन अवस्थामा रहेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ मा बिद्युतीकरण गर्न पोल गाड्ने काम सुरु गरिएको हो । बिद्युतीकरणका लागि बिहीबारबाट पोल गाड्ने काम सुरु भइसकेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ बैसा गाउँमा गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक कार्यक्रमका बीच शिलान्यास गर्नु भएको हो ।
नेपाल बिद्युत प्राधिकरणले लगाएको ठेक्काको विवाद नसुल्झेपछि गाउँपालिकाले आफ्नै बजेटबाट बिद्युतीकरणको काम सुरु गरेको होे । सर्बसाधारणलाई बिद्युत सेवाबाट बञ्चित हुन नदिन गाउँपालिकाले आफ्नै बजेटबाट बिद्युतीकरणको काम सुरु गरेको अध्यक्ष थारुले प्रष्ट्याउनु भयो । यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड ८९ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।


अध्यक्ष थारुका अनुसार चालु वर्षभित्र वडा नम्बर ३ र आगामी आर्थिक वर्षको बजेटबाट वडा नम्बर ४ मा बिद्युतीकरणको काम सम्पन्न गरिनेछ । बिद्युत बिहिन अवस्थामा रहेको राप्ती सोनारीको वडा नम्बर ५ मा भने बिद्युत प्राधिकरणकै ठेक्का यथावत रहेको बताइएको छ । बिद्युतीकरण शिलान्यास गरिसकेपछि बोल्दै गाउँपालिका अध्यक्ष थारुले गाउँपालिकाले बिद्युतीकरणको कामलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । बिद्युतीकरणको काम सम्पन्न गर्न संघ र प्रदेश सरकारसँग आवश्यक पहल गर्ने र सम्भव नभएमा गाउँपालिका आफैले बजेट थपेर भएपनि कामलाई पुर्णता दिने प्रतिबद्धता जनाउनु भयो ।
बिद्युतीकरणका लागि वडा नम्बर ३ मा कुल १ सय ९५ वटा पोल गाड्ने योजना छ । पोल गाडिसकेपछि तार बिस्तार गर्ने काम सुरु गरिने गाउँपालिकाले जनाएको छ । बिद्युत पोल गाड्न सुशान निर्माण सेवाले ठेक्का सम्झौता गरिसकेको छ । गाउँमा बिद्युतीकरणका लागि धमाधम पोल गाड्ने काम सुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । अलपत्र अवस्थामा रहेको बिद्युतीकरणको काममा गाउँपालिकाले हात हालेको भन्दै स्थानीय बासिन्दा हर्षित भएका हुन् । सोनारी बघौडा ग्रामिण बिद्युतीकरण समितिका सदस्य तथा स्थानीय समाजसेवी प्रेमराज श्रेष्ठले राजनीतिक प्रतिशोधका नाममा राप्तीपारीका जनतालाई बिद्युत सेवाबाट कसैले पनि बञ्चित गर्न नहुने बताउनु भयो । राप्तीपारी क्षेत्रमा बिद्युत बिस्तारको माग राख्दै पटक पटक धाउनु परेको स्मरण गर्दै उहाँले अब बिद्युतीकरणको कामले चाडैं पुर्णता पाउने विश्वास ब्यक्त गर्नु भयो । गाउँपालिकाले बिद्युतीकरणको काममा कुनै कसर बाँकी राख्न नहुनेमा उहाँको आग्रह छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

कोरोना विरुद्ध विद्यार्थी संगठनको विज्ञेप्ती हेर्नुहोस्

Next Post

अटो चालकलाई जनमत र समाजवादीको साथ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

उपेन्द्र यादव नेपालगन्ज आउँदै
राजनीति

जिल्लास्तरीय विरोधसभा गर्दै जसपा नेपाल

६:०९ बिहान, मंसिर २८, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
राजनीति

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

१०:०७ मध्यान्ह, मंसिर २४, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग
मुख्य समाचार

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग

१०:२३ बिहान, मंसिर १८, २०८२
भ्रष्टाचार र अनियमितता निर्मुल पार्न राष्ट्रिय जनमत पार्टी स्थापना : अध्यक्ष शेष
मुख्य समाचार

भ्रष्टाचार र अनियमितता निर्मुल पार्न राष्ट्रिय जनमत पार्टी स्थापना : अध्यक्ष शेष

११:२३ बिहान, मंसिर ६, २०८२
राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’
मुख्य समाचार

राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’

६:५० बिहान, मंसिर ३, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
राजनीति

आज बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

११:२१ मध्यान्ह, कार्तिक २९, २०८२
एमाले दाङबाट महाधिवेशनमा २२ प्रतिनिधि सहभागी हुने
राजनीति

एमाले दाङबाट महाधिवेशनमा २२ प्रतिनिधि सहभागी हुने

११:४३ मध्यान्ह, कार्तिक २०, २०८२
Next Post

अटो चालकलाई जनमत र समाजवादीको साथ

राष्ट्रिय युवा संघ बाँकेले गरायो प्रशासनको ध्यानाकर्षण

लागुऔषधसहित दुई महिला पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Clear
6:59 am5:25 pm +0545
Feels like: 18°C
Wind: 6km/h W
Humidity: 69%
Pressure: 1015.92mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?