कृष्णा यादव वीरगंज चैत ९ गते । शिव कुमार रुगटालाई कोरोना सक्रमण नभएको अस्पतालको यो रेपोर्ट बाट पुष्टि भएको छ।
वीरगंज महानगरपालिका अार्दशनगर १० निवासी शिव कुमार रुगटाको कोरोना सक्रमण पोजेटिभ भएको विभिन्न मेडीयाले समाचार समप्रेशण गरेको थियो।समाचार समप्रेशण पछी वीरगंज महानगरपालिकाका मेयर सरावगीले शिवकुमार रुगटा कोरोना भाईरस बाट सक्रमित नरहेको पटना अस्पतालले पुष्टि गरेको बताउनु भएको छ ।

Discussion about this post