कञ्चनपुर चैत्र १३ गते । कञ्चनपुरको वेतकोट नगरपालिको- १०मा रहेको वेतकोट मध्यवर्ति क्षेत्रमा रुख काटिरहेको अवस्थामा ४ जना काठ तस्कर पक्राउ परेका छन ।
बुधबार राति देशभर लकडाउनको मौका छोपेर मध्यवति वन क्षेत्रमा रुख काटेको अवस्था नेपाली कांग्रेस पार्टी तरुण दलका क्षेत्रिय संयोजक वेतकोट नगरपालिका १० का तस्कर नाईके चन्द्र कान्त भट्ट,करन पन्त , बहादुर डगौरा ,हर्क नेपाली पक्राउ परेका हुन। रुख काटेको विशेष सूचनाका आधारमा शुक्लाफा“टा निकुन्जको र्अजुनी पोष्ट बाट गएको टालीले उनीहरु लाई पक्राउ गरेको हो
। अहिले पक्राउ परेका ४ जनालाई शुक्लाफाटा निकुन्ज कार्यालयमा राखिएको छ । थप जानकारी केहि समय पछि दिने र ४ जना पक्राउ परेको आरक्ष कार्यालयले जनाएको छ । तस्करहरुलाई आर्थिक तथा राजनैतिक दवावमा आधारमा सूचना दिन आानाकानी गरेको छ । स्थानिएले काठ तस्करलाई कार्वाही गर्न माग गरेका छन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post