बाँके चैत १७ गते । राप्ती गणेश कन्ट्रक्सनले नेपालगंज उपमहानगरपालिकाकाे विपत ब्यवस्थापन उद्दार काेष लाई एक लाख एक हजार सहयाेग गरेको छ । कन्ट्रक्सनका संचालक अाेम नारायण शाहले आज उक्त सहयाेग रकमकाे चेक नेपालगंज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणा, उप प्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत अाेम बहादुर खड्का,लेखा अधिकृत लाेकेन्द्र रावत काे उपस्थितिमा हस्तान्तरण गर्नुभएकाे हाे।शाहले सहयाेग गरेकाे रकम उपमहानगरपालिकाले काेराेना प्रकाेपमा खर्च गर्ने छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post