ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

ठाकुरबाबा नगरपालिकामा कोरोना बिरुद्द औषधि छर्कदै

जावेद अन्सारी by जावेद अन्सारी
५:२९ मध्यान्ह, चैत्र १९, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

बर्दिया चैत्र १९ गते । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमबाट जोगिन बर्दियामा औषधी छर्कन थालिएको छ । मंगलबारदेखि जिल्लाको ठाकुरबाबा नगरपालिकामा औषधी छर्कने काम सुरु भएको छ । यसअघि बर्दियाका गुलरिया, राजापुर लगाएतका नगरपालिकाहरुमा उक्त औषधी छर्किसकिएको छ ।
निमार्ण व्यवसायी संघ बर्दिया आर्थिक तथा प्राविधिक सहयोग, निमार्ण व्यवसायी संघ उपसमिति ठाकुरबाबा र ठाकुरबाबा नगरपालिकाको समन्वयमा नगर क्षेत्रमा औषधी छर्कन लागिएको हो । नगरका मुख्य बजार क्षेत्र भुरिगाउँ, बग्नाहा, शाहीपुर, शिवपुर र ठाकुरद्धारामा औषधी छर्कने बताइएको छ । यसैगरि गाउँका मुख्य–मुख्य चोक, मुख्य सडक, विद्यालय र क्वारेन्टाइन स्थापना गरिएको क्षेत्र औषधी छर्कने निमार्ण व्यवसायी संघ बर्दियाका उपाध्यक्ष विजय शाहले जानकारी दिनुभयो ।
निमार्ण व्यवसायी संघमा आवद्ध व्यक्तिहरुबाट संकलन भएको रकमबाट नगरमा औषधी छर्कन लागिएको उपाध्यक्ष शाहले बताउनुभयो । पानीमा फर्मालिन, ब्लिचिङ्ग पाउडर र पोटासियम परमेगनेट मिसाएर औषधी तयार पारिएको छ । ट्याङकरको सहायताले औषधी छर्कने काम भइरहेको छ । यो औषधीले एन्टीसेफ्टिकको काम गर्ने प्राविधिकले बताएका छन् ।

निमार्ण व्यवसायी संघले यस अघि सदरमुकाम गुलरिया नगरपालिकामा औषधी छर्केको थियो भने राजापुर नगरपालिकामा समेत औषधी छर्किएको थियो । ठाकुरबाबा नगरपालिकामा औषधी छर्ने काम सकिएलगत्तै मधुवन, बारबर्दिया, बासगढीलगाएतका पालिकामा पनि औषधी छर्कने बताइएको छ । औषधी छर्कने काममा सहयोग गर्न निमार्ण व्यवसायीहरुले जनशक्ति परिचालन गरेको निमार्ण व्यवसायी संघ ठाकुरबाबा उपशाखाका संयोजक प्रेमराज ढुंगानाले बताउनुभयो । विषाधी छर्किएको भन्ने गलत हल्ला फैलिएकाले नआत्तीन समेत स्थानियलाई आग्रह गरिएको छ ।औषधी छर्केर नगरबासीलाई सुरक्षित राख्ने प्रयास गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो । नगरमा औषधी छर्किए पनि यस्तो संक्रमणको बेलामा नगरबासीहरु घरमै बसेर सुरक्षित रहन नगरप्रमुख श्रेष्ठले आग्रह गर्नुभएको छ । बर्दियामा पुनः एक साता निषेधाज्ञा जारी गरिएसंगै बर्दिया जिल्ला सुनसान बनेको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपाल-भारत सुरक्षा अधिकारीवीच वैठक, कोरोनाविरुद्ध समन्वयात्मक थप पहल गर्ने सहमती

Next Post

सडक दुर्घटनामा एक जनाको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
बाँकेमा पनि फैलियो पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण
शिक्षा/स्वास्थ्य

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

१२:०० बिहान, मंसिर ५, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

६:३३ बिहान, अशोज २२, २०८२
बालबालिकालाई आज पनि जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै
शिक्षा/स्वास्थ्य

कात्तिक २० र २१ गते भिटामिन ए खुवाइँदै

११:३८ मध्यान्ह, अशोज २०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो
शिक्षा/स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो

११:२८ मध्यान्ह, अशोज २०, २०८२
सात हजार बढीको कानको उपचार
शिक्षा/स्वास्थ्य

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रद्वारा ४० हजार बिरामीको उपचार

१०:२७ मध्यान्ह, अशोज ७, २०८२
शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी
शिक्षा/स्वास्थ्य

शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी

९:५४ बिहान, अशोज ६, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

भेरी अस्पतालको सिटी स्क्यान विग्रिदा बिरामीलाई उपचारमा समस्या

११:२८ मध्यान्ह, अशोज २, २०८२
Next Post

सडक दुर्घटनामा एक जनाको मृत्यु

खजुरा गाउँपालिकाद्धारा राहत सम्बन्धी मापदण्ड २०७६ पारित

नेपाल बैंक लिमिटेडले विपद कोषमा ५ लाख जम्मा गर्‍यो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Partly Cloudy
6:59 am5:25 pm +0545
Feels like: 11°C
Wind: 3km/h ENE
Humidity: 98%
Pressure: 1016.59mbar
UV index: 0
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?