ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

मेयर आफै पुगे खाद्यान्न लिएर जनताका घरघरमा

News Desk by News Desk
८:१८ बिहान, चैत्र २१, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

बर्दिया चैत्र २१ गते । मुलुक भरी अहिले लक डाउन भएको बेला ज्याला मजदुरी गरेर खानाको जोहो गर्ने परिवारका सदस्यहरु भोकभोकै नहुन भनेर चामल, दाल, तेल र नुनु घरमै पुगेर पुर्याउन थालिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले विपन्न परिवारलाई प्रति सदस्य ३ किलो चामल, प्रति घरपरिवार २ किलो दाल, १ लिटर तेल र १ किलो नुन सहयोग प्रदान गर्न थालेको नगरपालिकाले जनाएको छ । हालसम्म नगरका झण्डै १३ सय व्यक्तीहरुलाई राहत प्रदान गरिएको ठाकुरबाबा नगरपालिकाका नायब सुब्बा चक्रपाणी आचार्यले जानकारी दिए ।बर्दियामा संवाद समुहको आग्रह अनुसार विपन्नलाई खाद्यान्न वितरण गर्ने पहिलो पालिका ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिका हो । विपन्न परिवारको पहिचान गरि लकडाउनका बेला साँझ विहानको छाक ज्याला मजदुरी गर्नेहरु र घरमा खाद्यान्न सकिएकाहरुको पहिचान गरि खाद्यान्न सहयोग गर्न संवाद समुह बर्दियाले आग्रह गरेको थियो ।संवाद समुह सहजकर्ता सहित समाजसेवीको सोही आग्रह अनुसार पालिकाले आकस्मीक बैठक बोलाएर विपन्नलाई खाद्यान्न वितरण गर्न सुरु गरेको हो ।

अन्य पालिकाले पनि विपन्नलाई खाद्यान्न सहयोग गर्न तयारी थालेको जनाईएको छ । विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्ने काम ठाकुरबाबा नगरपालिकाका ९ वटै वडामा सुरु गरिएको छ । वडाका जनप्रतिनिधीहरुले आफ्नो वडामा ज्याला मजदुरी गरेर खाने अति विपन्न परिवारको पहिचान गरेका छन् ।ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख अघि अघि र पछि पछि सामान बोकेको ट्याक्टर जनप्रतिनिधीहरुले संकलन गरेको लगतको आधारमा विपन्न परिवारको घरमै पुगेर खाद्यान्न सहयोग गर्न थालिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए। ‘चुनावका बेला घरघर पुगेर भोट मागेका हामीले जनता संकटमा पर्दा घरमै पुगेर सहयोग गर्नु हाम्रो दायित्व हो ।’ नगरप्रमुख श्रेष्ठले भने ।नगरपालिकाका सबै वडामा अति विपन्न परिवारको पहिचान गरी गाउँगाउँ पुगेर खाद्यान्न सहयोग गर्न थलिएको हो । यस्तो संकटका बेला नगरपालिकाबाट खाद्यान्न सहयोग पाउँदा निकै राहत महशुस भएको स्थानियले बताएका छन् । बिषेश गरि बर्दियाका सुकुम्बासी, भुमीहिन र मुक्तकमैया बस्तीमा यस्तो संकट पैदा भएको छ । उनिहरु राहत पाएसंगै खुसी भएका छन् ।
यसैगरी बढैयाताल गाउँपालिकामा पनि विपन्न परिवारलाई खाद्यान्न वितरण कार्य जारी रहेको छ । अहिले गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का झण्डै १ सय ९६ घरपरिवारलाई प्रति परिवार २५ केजीका दरले चामल वितरण गरिरएको बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले बताए । यस्तै प्रतिपरिवार २ लिटर तेल, १ केजी नुन, ५ केजी आलु र अन्य सामाग्री खरिदका लागी नगद १ हजारका दरले वितरण गरिएको र बाँकी वडाहरुमा क्रमश राहत वितरण गरिने उनले बताएका छन् ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

महाकाली नदीमा पुरुषको शव फेला

Next Post

प्रत्येक घरधुरीलाई साबुन र मास्क वितरण शुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
बाँकेमा पनि फैलियो पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण
शिक्षा/स्वास्थ्य

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

१२:०० बिहान, मंसिर ५, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

६:३३ बिहान, अशोज २२, २०८२
बालबालिकालाई आज पनि जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै
शिक्षा/स्वास्थ्य

कात्तिक २० र २१ गते भिटामिन ए खुवाइँदै

११:३८ मध्यान्ह, अशोज २०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो
शिक्षा/स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो

११:२८ मध्यान्ह, अशोज २०, २०८२
सात हजार बढीको कानको उपचार
शिक्षा/स्वास्थ्य

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रद्वारा ४० हजार बिरामीको उपचार

१०:२७ मध्यान्ह, अशोज ७, २०८२
शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी
शिक्षा/स्वास्थ्य

शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी

९:५४ बिहान, अशोज ६, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

भेरी अस्पतालको सिटी स्क्यान विग्रिदा बिरामीलाई उपचारमा समस्या

११:२८ मध्यान्ह, अशोज २, २०८२
Next Post

प्रत्येक घरधुरीलाई साबुन र मास्क वितरण शुरु

कर्णालीका आन्तरिक मामिला मन्त्री नेपालगञ्जमा

सामाजिक विकास मन्त्री बराल खजुराको आइसोलेशन अनुगमन गर्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Partly Cloudy
7:00 am5:25 pm +0545
Feels like: 14°C
Wind: 3km/h NE
Humidity: 91%
Pressure: 1017.27mbar
UV index: 0
MonTueWed
24/9°C
23/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?