ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

क्वारेन्टाइन निर्माण तर साबुनसम्मको व्यवस्था छैन

जावेद अन्सारी by जावेद अन्सारी
४:१९ मध्यान्ह, चैत्र २८, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके चैत २८ गते । कोरोना भाईरसको संक्रमण बढिरहेको बेला राज्यले लकडाउन गरिरहेको छ । संक्रमणको जोखिम बढ्न नदिन बिदेशबाट आएका सबै नागरिकहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने काम पनि निरन्तर भइरहेको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई खाना बस्न सुरक्षित बसाई तथा सरसफाई स्वास्थ्य जाँच लगायतको ब्यबस्था गरिनु पर्दछ । तर बाँकेको डुडुवा गाउँपालिका वडा नं.–६ हिरमिनियामा निर्माण गरिएको क्वारेन्टाइन नाम मात्रको रहेको पाइएको छ ।


देश नै कोरोनाको जोखिमसंग लड्न बिभिन्न तयारी गरिरहेको पाइएको भएपनि डुडुवामा भने कुनै तयारी गरिएको देखिँदैन । यहाँ निर्माण गरिएको क्वोन्टाईनमा तयारी गरिएको कुरा देख्न पाइदैन । सबै ठाउँमा निर्माण गरिएको क्वारेन्टाइनमा उचित व्यवस्थापन गरिएको पाइन्छ र राम्रो ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको पनि छ । तर डुडुवाको यस वडामा बनाइएको क्वारेन्टाइन फोहोर, टिन फुटेको छानो र लामखुट्टेले भरिएको छ । यहा वडा कार्यालयले बिभिन्न प्रकारको कार्यक्रम र बैठकहरु गर्ने सभाहललाई क्वारेन्टाइन निर्माण गरिएको छ । सो क्वारेन्टाइनमा १२ जनालाई राखिएको छ । ठुलो हल छ तर पंखा भने दुई वटा मात्र छ ।


कोरोनाको प्रकोप नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुले बिशेष स्वास्थ्य सावधानी अपनाउने भएपनि यहाँ हात धुनका लागि साबुनसम्मको व्यवस्थापन भएको छैन् । क्वारेन्टाइनमा आवश्यक व्यवस्थापन नरहेको क्वारेन्टाइनमा बस्नेहरुले गुनासो गरेका छन् । त्यस्तै क्वारेन्टाइन किन व्यवस्थित हुने सकेन भनेर अनलाईन खोजखबरका संवाददाताले जानकारी लिँदा वडा अध्यक्ष मोहनराम मिश्रले गाउँपाालिकाले सम्बन्धित वडामा क्वारेन्टाइन निर्माण गर्दा वडा कार्यालयसंग समन्वय सहकार्य तथा स्थानीयहरुको नेतृत्व रहनेगरी हुनुपर्नेमा समन्वय नगरेरै आफुखुसी गरिरहेको जानकारी दिनुभयो ।


उहाँले गाउँपालिकाका नगर प्रमुखले आफ्नो तरिकाबाट आफ्ना नजिकका व्यक्तिहरुसंग गराइरहेकाले व्यवस्थित क्वारेन्टाइन निर्माण नभएको बताउनुभयो । उता स्वास्थ्य चौकी प्रमुख भिम बहादुर बिकले हतार हतारमा क्वारेन्टाइन निर्माण गर्दा कमजोरी भएको प्रतिक्रिया दिनुभयो ।

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

सबै ठाउँमा समय उहि र काम त्यस्तै गर्नुपर्ने भएको हुँदा अन्य ठाउँमा व्यवस्थापन हुनसक्नु र तर यहाँ अहिलेसम्म पनि क्वारेन्टाइन व्यवस्थापन हुन नसक्नु स्थानीय सरकार सर्वसाधारणको स्वास्थ्यप्रति सम्बेदनशील नभएको देखिन्छ ।

हेरौं भिडियो

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

‘लकडाउन’मा रेडियो कार्यक्रमबाट एसईईको तयारी गर्दै विद्यार्थी

Next Post

बाघको आक्रमणबाट दूई जना घाइते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
बाँकेमा पनि फैलियो पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण
शिक्षा/स्वास्थ्य

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

१२:०० बिहान, मंसिर ५, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

६:३३ बिहान, अशोज २२, २०८२
बालबालिकालाई आज पनि जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै
शिक्षा/स्वास्थ्य

कात्तिक २० र २१ गते भिटामिन ए खुवाइँदै

११:३८ मध्यान्ह, अशोज २०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो
शिक्षा/स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो

११:२८ मध्यान्ह, अशोज २०, २०८२
सात हजार बढीको कानको उपचार
शिक्षा/स्वास्थ्य

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रद्वारा ४० हजार बिरामीको उपचार

१०:२७ मध्यान्ह, अशोज ७, २०८२
शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी
शिक्षा/स्वास्थ्य

शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी

९:५४ बिहान, अशोज ६, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

भेरी अस्पतालको सिटी स्क्यान विग्रिदा बिरामीलाई उपचारमा समस्या

११:२८ मध्यान्ह, अशोज २, २०८२
Next Post

बाघको आक्रमणबाट दूई जना घाइते

लकडाउनको कारण समस्यामा परेकालाई चौतर्फी सहयोग गर्न सुवेदीको अपिल

कोरोना अप्डेट: गुल्मीका पाचै जनाको स्वास्थ्य रिपोर्ट नेगेटिभ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Mostly Cloudy
7:00 am5:25 pm +0545
Feels like: 13°C
Wind: 3km/h N
Humidity: 95%
Pressure: 1016.93mbar
UV index: 0
MonTueWed
24/9°C
23/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?