गुल्मी चैत २९ गते । गुल्मीबाट कोरोनाको आशंकामा स्वाब परिक्षण गर्न काठमाडौ पठाईएका पाचै जनाको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ ।
गुल्मीका विभिन्न स्थानीय तहका महिला र पुरुष गरि पाँच जनाको स्वाब गत चैत २४ गते रास्टिय जन स्वास्थ प्रयोगशाला काठमाडौ पठाईएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत शर्माले जानकारी दिए ।
उनिहरु पाचै जना सुरक्षीत रहेको बताईएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post