ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लकडाउनको समयमा बढ्यो राप्ती नदिमा दोहन

News Desk by News Desk
१०:१८ बिहान, चैत्र २९, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

बाँके चैत्र २९ गते । लकडाउनका समयमा पनि राप्ती नदि दोहन गर्ने क्रम बढेको छ । राप्ती सोनारी गाँउपालिका अन्तरगत पर्ने खोलाहरुमा तस्करहरुले दोहन जारी राखेका हुन् । तस्कर र स्थानीय प्रहरी प्रशासनको समेत मिलोमतोमा व्यापक मात्रमा नदि दोहन भएको स्थानिय वासिन्दाहरुको भनाई छ ।
राप्ती सोनारी गाउँपालिका अन्तरगत राप्ती नदि र मुगुवा खोलामा लक डाउनको मौका छोपी रातको समयमा व्यापक मात्रमा नदि दोहनको काम भईरहेको स्थानिय बाबु लाल खत्रिले नयाँ कोर्सलाई बताए । उनले रातको समयमा जेसीबिको प्रयोग गरि नदि दोहनको काम हुने गरेको उनको भनाई छ ।
राप्ती सोनारी गाउँपालिकाका अनुसार नदि जन्य पदार्थ निकासीका लागि यस वर्ष ठेक्का लगाउन नसकेको र पालिकाले अमानतमा नदीजन्य पदार्थ निकासी गर्ने निर्णय गरेको भएपनि कोरोना महामारीका कारण नदि जन्य पदार्थ निकासी रोकिएको छ । प्रत्यक्षदर्सी स्थानिय वासिन्दा अनुसार हाल सम्म पालिकाले ठेक्का लगाउन नसक्दा अबैध उत्खनन्ले प्रसय पाएको छ । ठेक्का लगाएको भए ठेकेदारले अफ्नो तरिकाले उत्खनन् गर्थे उनले भने , पालिकाले ठेक्का नदिदा दोहन पनि हुने र राजस्व पनि सुन्य हुने अवस्था छ ।
अघिल्लो आर्थिक बर्षमा राप्ती नदिको ५ ओटा नदि र खोलाहरुबाट झण्डै १४ करोड बारावर राजस्व संकलन गरेको थियो । यस वर्ष तस्करहरुको चलखेलका कारण हाल सम्म ४ पटकको टेण्डर रद्ध गरेकोले राप्ती सोनारी पालिकाले कुनै पनि रकम उठाउन सकेको छैन ।
पालिकाले नदि जन्य पदार्थ निकासी नगरेको भएपनि तस्करहरुले भने लक डाउनलाई मौकाको रुपमा प्रयोग गरेको स्थानीयहरुको भनाई छ । राप्ती सोनारी गाउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेतले लक डाउनका समयमा नदि जन्य पदार्थको अबैध निकासी भएको स्विकार गरे । वस्नेतले आफु एक्लैले केही गर्न नसक्ने भएकाले मिडियाको आफुलाई सहयोग चाहिएको नयाँ कोर्ससंग आग्रह गरे । गाउँ पालिकामा पुगेको नयाँ कोर्सको टिमसंगको कुराकानिमा उनले खोलामा गएर हेरिदिन पनि आग्रह गरे ।
अमानतमा दिनका लागि ४० जना कर्मचारी पालिकाका तर्फबाट छनौट गरिएको भएपनि लक डाउनका कारण बैधानिक तरिकाले नदि जन्य पदार्थको निकासी रोकिएको उनको भनाई रहेको छ ।
१ ट्रिपर नदि जन्य पदार्थ झिक्नका लागि ४ हजार रुपैया रोयल्टी तिनुपर्ने भएपनि रातको समयमा तस्करहरुले अवैध उत्खनन् गर्दा सो रकम तिर्नु नपर्ने स्थानिय शालिक राम डाँगीको भनाई छ । तस्करहरुले केहि रकम स्थानिय जनप्रतिनिधी र केही रकम स्थानिय युवाहरुलाई दिएर रातभर नदि दोहन गर्ने गरेको उनिहरुको भनाई रहेको छ ।समाचार श्रोतका अनुसार पालिकाले अमानतमा रोयल्टी उठाउन नियुक्त गरेको कर्मचारीहरु नै हाल राप्ती दोहनमा सक्रिय रहेका छन । उनिहरुको समन्वयमा दोहन भई रहेको स्थानिय वासिन्दाहरुको भनाई छ ।
राप्ती नदिमा वडा नं ३ खैरेनी नाका , साईपुर नाका , वडा नं ४ को लालपुर , वडा नं ५ को आलि नगर नाका , ललै नाका बाट नदिजन्य पदार्थ निकासीको काम भई रहेको छ । यसैगरी वडा नं २ को मुगुवा , माथेवास र मधुई नाका बाट नदि जन्यपदार्थ उत्खननको काम भई रहेको स्थानियले बताएका छन ।
राप्ती सोनरी गाउँ पालिकाका अध्यक्ष लाहुराम थारुले आफुहरु बिपतको समयमा जनता लाई कसरी राहात दिने भन्ने तर्फ लागेको बताउदै नदि दोहन रोक्न सञ्चारकर्मिको सहयोग चाहिएको बताए । अबैध दोहन रोक लगाउन प्रहरी लाई सचेत गराएको भएपनि कतिपय मानिसहरु चोरेरै जिवन चलाउन खोजेकाले समस्या पैदा भएको उनको भनाई थियो । अवैध दोहन रोक्न नसकिएको उनको स्विकारोक्ति थियो ।
इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज पुस्करराज जोशीले खोलामा गस्ती गर्ने क्रममा दोहन गरेको नभेटिने तर नदी तथा खोलामा हेर्दा उत्खनन् गरेको खाल्डाहरु बढिरहेको बताए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

खजुरामा आफु निकटलाई राहत बाडेको आरोप, राहत वितरणमा अनियमितता

Next Post

अनाथ असहाय बालबालिकालाई उपप्रमुख उमा थापाको सहयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post

अनाथ असहाय बालबालिकालाई उपप्रमुख उमा थापाको सहयोग

बाँकेबाट परिक्षणका लागि पठाइएका ७० जनाकै रिर्पोट नेगेटिभ

वन कार्यलयको सक्रियतासंगै कैलालीमा धमाधम अबैधानिक काठ बरामत हुदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Partly Cloudy
6:59 am5:25 pm +0545
Feels like: 11°C
Wind: 3km/h ENE
Humidity: 98%
Pressure: 1016.59mbar
UV index: 0
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?