काठमाडौ बैशाख १, गते । प्रधानमन्त्री केपी शर्मा ओलीले साह्रै अप्ठ्यारो परिस्थितिमा नयाँ वर्ष २०७७ सालको स्वागत गर्नुृपरेको बताएका छन ।
एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी कोरोना महामारीका कारण पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने समय उल्लासमय हुनुपर्नेमा त्यसो हुन नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post