काठमाडौ बैशाख २ गते । बेलायतमा कोरोनाका कारण ११ हजार भन्दा धेरैको ज्यान गएको छ । तर बेलायती प्रधानमन्त्री बोरिस जोनसन भने कोरोनाबाट तङ्ग्रीएका छन । दुई हप्ताअघि कोरोनाबाट संक्रमित उनी अहिले सञ्चो भएर घर पुगिसकेका छन ।
१० दिन अस्पताल बसेका प्रधानमन्त्री जोनसन दुई दिन अघि नै डिस्चार्ज भएका हुन । उनीसँगै भारतमा ८८ हजार बढी संक्रमित छन । प्रधानमन्त्री जोनसन, स्वास्थ्यमन्त्री र युवराज चाल्र्सलाई समेत संक्रमण भएपछि बेलायतमा कोरोनाले अवस्था भयावह भएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post