बाँके बैशाख ८ गते । अन्लाईन खोजखवरको लोगो चोरेर खोज खवर फेसबुक सन्चालन भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अनलाइनको नाममात्र नभएर लोगो नै प्रयोग गरेर अन्लाईन खोजखवरको वदनाम गर्ने हर्कतको निन्दा गर्दछौं । हाम्रो अनलाइनको नाम जोडेर खोलिएको उक्त फेसबुकमा प्रकाशित, प्रसारित समाचार, सूचना अन्लाईन खोजखवरको नभएकाले भ्रममा नपर्न अपिल गर्दछौं । साथै उक्त फेसबुक कस्ले र कहाँबाट सन्चालन भइरहेको छ, त्यसबारे बाँके प्रहरीलाई जानकारी गराइसकिएको यहाँहरुलाई अवगत गराछौं ।
अन्लाईन खोजखवर परिवार
नेपालगन्ज l










Discussion about this post