बाँके बैशाख १० गते । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० बर्ष पूरा भएको छ । ७० वर्ष पूरा गरी ७१ औ वर्ष प्रवेश गरेको अवसरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रेस विज्ञप्ती जारी गर्दै सबैलाई शुभकामना दिएका छन् । सामन्तवाद र साम्राज्यवाद विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत् समाजवाद एंव साम्यवादसम्म पुग्ने महान लक्ष्यसहित २२ अप्रिल, १९४९ सालमा पार्टी स्थापना भएको थियो । यस एतिहासिक दिनमा सशस्त्र र शान्तिपूर्ण आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरुप्रति प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रचण्डको आफ्नो वकत्वयमा अरु के के भने हेर्नुहोस् पूरै वकत्वय

Discussion about this post