ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

मुस्लिम समुदायको रमजान घरमै

जावेद अन्सारी by जावेद अन्सारी
६:३५ मध्यान्ह, बैशाख १२, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १२ गते । मुस्लिम समुदायको रमजान सुरु भएको छ । यो पर्बलाई घरमै बसेर मनाउन मुस्लिम अगुवाहरुले सुझाव दिएका छन् । सरकारले देशलाई लकडाउन घोषणा गरेकाले यnस्लाई कार्यान्वयन गर्नु मुस्लिम समुदायको पनि दायित्व रहेको मुस्लिम अगुवा भोला सिद्दिकीले बताउनु भयो ।

रमजान पर्बमा रोजा घरमै बस्ने र मस्जिदमा समेत नजान उहाँले सबैलाई आग्रह गर्नु भयो । यस्तै अर्का मुस्लिम अगुवा मोहम्मद हारुनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निर्णयलाई सबैले पालना गर्नु पर्ने बताउनुभयो ।

बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि इस्लाम धर्म गुरुहरुले समेत सजग र सतर्कता अपनाउन सबै मुस्लिम समुदायलाई अपिल गरेका छन् ।

जमातीका कारण सिङ्गो मुस्लिम समुदायको बेज्जत भएको भन्दै कोरोना परिक्षणमा सघाउन समेत धर्मगुरुहरुको अपिल छ । इस्लाम धर्मगुरु अब्दुल जब्बार मन्जरीले कोरोनाले कुनै धर्म र जात विशेषलाई मात्र असर नपुर्‍याई सबैलाई असर गर्ने भएकाले आफ्नो समुदाय पनि सचेत हुनु पर्ने बताउनु भयो ।

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

सो अवसरमा जामा मस्जिदका इमाम मुफती कैफुलवरा मिस्बाही, धर्मगुरु अब्दुल जब्बार, मौलाना मन्सुर, अब्दुल हमिद सिद्दिकी (भोला), हारुन कादरी, अतहर हुसैन फारुकी, मेराज अहमद (हिमालय) फिरोज वारसी, गुड्डु हल्वाई लगायतले धारणा राखनु भएको थियो। साथै मस्जिदका इमामले कोरोना भाइरसको अन्त्य बारे ईस्लामिक दुवा पढ्नु भएको थियो ।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnewsमुस्लिम समुदायको रमजान घरमै
Share146Tweet92SendShare
Previous Post

एकैदिन ३ जना संक्रमित निको भएर घर फर्किए

Next Post

क्वारेन्टाइनको २३ दिनपछि घर

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
बाँकेमा पनि फैलियो पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण
शिक्षा/स्वास्थ्य

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

१२:०० बिहान, मंसिर ५, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

६:३३ बिहान, अशोज २२, २०८२
बालबालिकालाई आज पनि जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै
शिक्षा/स्वास्थ्य

कात्तिक २० र २१ गते भिटामिन ए खुवाइँदै

११:३८ मध्यान्ह, अशोज २०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो
शिक्षा/स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो

११:२८ मध्यान्ह, अशोज २०, २०८२
सात हजार बढीको कानको उपचार
शिक्षा/स्वास्थ्य

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रद्वारा ४० हजार बिरामीको उपचार

१०:२७ मध्यान्ह, अशोज ७, २०८२
शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी
शिक्षा/स्वास्थ्य

शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी

९:५४ बिहान, अशोज ६, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

भेरी अस्पतालको सिटी स्क्यान विग्रिदा बिरामीलाई उपचारमा समस्या

११:२८ मध्यान्ह, अशोज २, २०८२
Next Post

क्वारेन्टाइनको २३ दिनपछि घर

बाँकेमा कृषि एम्बुलेन्स सेवा सुरु

१६ बर्षीया युवतीमाथि सामुहिक बलात्कार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Partly Cloudy
6:59 am5:25 pm +0545
Feels like: 11°C
Wind: 3km/h ENE
Humidity: 98%
Pressure: 1016.59mbar
UV index: 0
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?