सुर्खेत बैशाख १५ गते । लकडाउनको मौका छोपी चौकुने गाउँपालिकाका विभिन्न वनमा रुख कटान भइरहेको पाइएको छ । वन उपभोक्ता समिति र जनप्रतिनिधिकै सलंग्नतामा रुख कटान भइरहेको स्थानीयले बताएका छन । विभिन्न वनमा रुख काटेर गोलिया बनाएर छाडिएको छ ।
स्थानीय केही युवाले अनुगमन गर्दा रुख कटान गरेर छाडिएपनि कसले किन, कतिबेला काट्यो भन्ने खुलेको छैन । वनका रुख कटान गरिएको विषयमा छानबिन गरेर कडा अनुगमन गर्नुपर्ने स्थानीयको माग रहेको छ ।
Discussion about this post