बाँके बैशाख ३१ गते ।
नेपालगन्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालगन्जमा मात्र संक्रमितको संख्या २५ पुगेको छ भने नेपालमा कूल संक्रमितको संख्या २१८ पुगेको छ । नेपालगन्ज उपमहानगरपालिका ८ का ३६ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Discussion about this post