काठमाडौ जेठ ३ गते ।
शनिबार नेपालमा ६ जना कोरोना संक्रमित थपिएका छन् ।बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । बर्दियामा संक्रमितको संख्या २ पुगेको छ । आज बिहान १० बजेसम्मको अपडेट दिने क्रममा मन्त्रालयले सो जानकारी गराएको हो ।










Discussion about this post