बाँके जेठ ५ गते ।
नेकपा बाँकेका नेता रत्न खत्रीले बाँकेका लागि आईसोलेसन अस्पताल थप गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल समक्ष माग गर्नुभएको छ । बाँकेमा एकैदिन ४७ जनामा कोरोना संक्रमण देखिएपछी खत्रीले मन्त्री ढकाललाई सम्पर्क गरि आईसोलेसन अस्पताल थप गर्न माग गर्नुभएको हो । यसैगरी नेता खत्रीले बाँकेमा कोरोना जाचका लागि पिसिआर किट प्रयाप्तमात्रामा उपलब्ध गराउन माग गर्नु भयो । मन्त्री ढकालले आइसोलेसन अस्पताल थप गर्ने र किटमा अभाव हुन नदिईने बताउनुभयो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post