ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नमाज पढ्न हजारौंको भीड लाग्ने इदगाह आज सुनसान

जावेद अन्सारी by जावेद अन्सारी
८:३८ बिहान, जेष्ठ १२, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके जेठ १२ गते

रमजान महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र अर्थात ईद मनाउँदैछन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मस्लिम आयोगले आह्वान गरेको छ । नमाज पढ्न सयौंको भीड लाग्ने नेपालगन्जको वीपी चोकमा रहेको इदगाह आज सुनसान जस्तै छ ।

हिजरी संवतको रमदान महिनाभर व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ ।

तोकिएका क्षेत्रका मुख्य मौलानाले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ ।ईद पर्वमा अल्लाह अर्थात भगवानका नाममा विशेष नमाज अर्थात नमाज गर्ने इस्लाम परम्परा छ ।

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन

ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी धर्मगुरुले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ ९गहुँको पिठोबाट बनाइएको खाद्यवस्तुको खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २।५ प्रतिशत रकम कोषमा दिने परम्परा छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन् ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाँकेका संक्रमितको ठेगाना सच्चायो

Next Post

संस्थागत विद्यालय शिक्षक युनियनले भन्यो, तलवभत्ता खैै ?

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी
अपराध

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

५:३९ बिहान, मंसिर २७, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन
अपराध

बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन

१:२९ बिहान, मंसिर २४, २०८२
नेपालगञ्जमा ३३ हजार किलोभन्दा धेरै केराउ दाल बरामद
अपराध

नेपालगञ्जमा ३३ हजार किलोभन्दा धेरै केराउ दाल बरामद

६:५७ बिहान, मंसिर २०, २०८२
मुख्य समाचार

नेपालगञ्जमा अटो–रिक्सा व्यवस्थापन कडाइ

१०:३३ मध्यान्ह, मंसिर १९, २०८२
जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग
मुख्य समाचार

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग

१०:२३ बिहान, मंसिर १८, २०८२
नेपालगन्जका चार वटा होटलमा प्रहरीको छापा : बेश्याबृत्तिमा संलग्न भएको आरोपमा ४५ जना पक्राउ
अपराध

एसपी अंगुर जिसीको नेतृत्वमा बाँकेमा नियन्त्रण हुँदै अपराध

१०:२९ मध्यान्ह, मंसिर १६, २०८२
बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
Next Post

संस्थागत विद्यालय शिक्षक युनियनले भन्यो, तलवभत्ता खैै ?

ईस्लाममा पर्व र यसको महत्व

थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Partly Cloudy
6:59 am5:25 pm +0545
Feels like: 11°C
Wind: 3km/h ENE
Humidity: 98%
Pressure: 1016.59mbar
UV index: 0
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?