बााके जेठ १२ गते ।
संस्थागत विद्यालय शिक्षक युनियनले शिक्षक कर्मचारीहरुको तलव भत्ता उपलब्ध गराउन विद्यालयसँग माग गरेको छ । लकडाउनका कारण दुई महिनादेखि विद्यालय बन्द छन् ।
युनियनका प्रदेश पाँचका इन्चार्ज उमेश सापकोटा र राष्ट्रिय सदस्य वामदेव ओलीद्धारा जारी विज्ञप्तीमा समयमा तलवभत्ता नपाउँदा शिक्षक कर्मचारीहरुको दैनिकी थप कष्टकर बनेको भन्दै तत्काल तलवभत्ता उपलब्ध गराउन माग गरेको हो । हेर्नुस पुरै विज्ञप्ती
Discussion about this post