ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

रुकुम घटनाले सदन ततायो, छानविन समिति गठन

जावेद अन्सारी by जावेद अन्सारी
११:१८ बिहान, जेष्ठ १४, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

काठमाडौ जेठ १४ गते ।
रुकुमको घटनाले सदन तताएको छ । रुकुम चौरजहारीमा भएको घटनाको विषयलाई लिएर संसदमा भनाभन र बाझाबाझ भएको हो ।
जाजरकोटका युवा र रुकुम पश्चिमकी युवतीबीचमा भएको प्रेम र विवाहको विषयलाई लिएर संसदमा सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुबीचमा भनाभन भएको छ ।

काँग्रेस सांसदहरुले जनप्रतिनिधि नै हत्यामा संलग्न भएको भन्दै कडा कारबाहीको माग गरेका छन् । सत्ता पक्षका सांसदहरुले पनि घटनाको विरोध गरेका छन् । नेकपाका सांसद जनार्दन शर्माले आफ्नो क्षेत्रमा भएको घटनालाई ढाकछोप गर्ने हिसाबले संसदमा प्रस्तुत हुन थालेपछि दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरुले विरोध गरेका हुन् ।


काँग्रेसका सबै सांसदहरुले विरोध जनाएपछि संसदमा एकछिन तनाव उत्पन्न भएको थियो । अवस्थालाई साम्य पार्न गृहमन्त्री रामबहादुर थापाले घटनाको बारेमा जानकारी दिदै सत्थ्य तथ्य पत्ता लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।


यसअघि काँग्रेसका सांसद मीन विश्वकर्माले पश्चिम रुकुममा दलित युवकको मृत्युको घटनाको संसदीय छानबिन गर्न माग गरेका थिए । उनले घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग माग समेत गरे । त्यस्तै घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी निष्पक्ष छानबिन गर्न पनि सांसद विश्वकर्माले माग गरे ।

सम्बन्धित समाचार

जिल्लास्तरीय विरोधसभा गर्दै जसपा नेपाल

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता


अनुसन्धानका लागि समिति गठन रुकुम घटनाका बारेमा छानबिन गर्नका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयका उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।


सांसदहरुले गृहमन्त्रीसँग जवाफ माग गरेपछि गृहमन्त्री थापाले घटनाको विषमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । दुई पक्षबीचमा झडप भएको भन्दै मन्त्री थापाले नवराज विक, टीकाराम सुनार र गणेश बुढाको शव भेरी नदीको बीच भागमा फेला परेको बताउँदै लोकेन्द्र सुनार, गोबिन्द शाही, सञ्जु बिक अझै बेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी रहेको पनि बताए ।

युवती, युवतीका बुवा, आमा र प्रत्यक्षदर्शी १२ जनालाई प्रहरीले नियन्त्रण लिएर छानबिन अगाडि बढाएको पनि गृहमन्त्री थापाले जानकारी दिए । छानबिन समितिले सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिवद्ध रहेको मन्त्री थापाले बताए ।
जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ वर्षका नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटा पक्ष र केटी पक्षबीच झडप भएको थियो ।

ADVERTISEMENT


त्यसैगरी चौरजहारी नपा–८ सोतीगाउँमा जेठ १० गते भएको घटनाको सत्यतथ्य अध्ययन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित पाँच सदस्यीय टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

जाजरकोट जिल्ला भेरी नपा–४ का २१ वर्षीय नवराज विश्वकर्मा, सोही ठाउँका १७ वर्षीय गणेश विएम र रुकुम जिल्ला चौरजहारी नपा–१ का २० वर्षीय टिकाराम विश्वकर्माको शव फेला परेको र अरु तीन जना व्यक्ति सम्पर्कमा नआएको भनिएको घटनाको सत्य तथ्य सङ्कलन गर्न उक्त टोली घटनास्थल लागेको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिएका छन् ।

Share147Tweet92SendShare
Previous Post

क्वारेन्टाइनमा वडाअध्यक्षको मृत्यु

Next Post

धिताल भेरी अस्पतालको अध्यक्षमा नियुक्त

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

उपेन्द्र यादव नेपालगन्ज आउँदै
राजनीति

जिल्लास्तरीय विरोधसभा गर्दै जसपा नेपाल

६:०९ बिहान, मंसिर २८, २०८२
ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी
अपराध

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

५:३९ बिहान, मंसिर २७, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
राजनीति

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

१०:०७ मध्यान्ह, मंसिर २४, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन
अपराध

बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन

१:२९ बिहान, मंसिर २४, २०८२
नेपालगञ्जमा ३३ हजार किलोभन्दा धेरै केराउ दाल बरामद
अपराध

नेपालगञ्जमा ३३ हजार किलोभन्दा धेरै केराउ दाल बरामद

६:५७ बिहान, मंसिर २०, २०८२
मुख्य समाचार

नेपालगञ्जमा अटो–रिक्सा व्यवस्थापन कडाइ

१०:३३ मध्यान्ह, मंसिर १९, २०८२
जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग
मुख्य समाचार

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग

१०:२३ बिहान, मंसिर १८, २०८२
Next Post

धिताल भेरी अस्पतालको अध्यक्षमा नियुक्त

बाँकेमा १६ संक्रमित थपिए

बाँकेमा आजदेखि निषेधाज्ञा जारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
15°
Mostly Cloudy
6:59 am5:25 pm +0545
Feels like: 15°C
Wind: 5km/h NNE
Humidity: 87%
Pressure: 1017.61mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?