बाँके जेठ २१ गते ।
बाँकेमा बार अनुसार व्यवसाय सन्चालन गर्न पाइने भएको छ । आज बसेको सर्वदलिय तथा सर्वपक्षिय बैठकले बार अनुसार व्यवसाय सन्चालन गर्न दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्धारा जारी सूचनामा उल्लेख छ ।
कुन कुन बार के के खोल्न पाइने ? तलको सूचना हेर्नुहोस्
Discussion about this post