ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा पढ्ने विद्यार्थीहरुलाई चीनको चेतावनी

जावेद अन्सारी by जावेद अन्सारी
२:५२ मध्यान्ह, जेष्ठ २८, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

एजेन्सी
जेठ २८ गते ।

चीनले अष्ट्रेलियामा पढ्ने विद्यार्थीहरुलाई नश्लवादी आक्रमणको सिकार हुन सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएको छ । चीनको शिक्षा मन्त्रालयले यस सम्बन्धमा बयान जारी गरेको छ ।

उक्त बयानमा बताइएको छ, ‘महामारीको दौरान अस्ट्रेलियामा एसियाली मूलका मानिसलाई भेदभाव गरेको घटना सामुन्ने आएको छ । यस्ता खालका घटनामा जानी जानी निशाना बनाइएको छ । विश्वस्तरमा कोरोनाको प्रकोप अझै नियन्त्रण हुन सकेको छैन ।

त्यसैले यात्रा र विश्वविद्यालयको खुला परिसरमा घुम्नु जोखिम हुन सक्दछ ।’ तर अस्ट्रेलियाको शिक्षामन्त्रीले चीनले गलत दाबी गरेको बताएका छन् ।

उनले विश्वविद्यालय पूर्ण रुपमा सुरक्षित भएको बताएका छन् । उनले अस्ट्रेलियाले कोरोना नियन्त्रण पनि गरेको जनाएका छन् । सन् २०१९ मा अस्ट्रेलियामा पढ्ने चिनियाँ विद्यार्थीहरुको संख्या २० लाखभन्दा धेरै थियो ।

सम्बन्धित समाचार

एशियाली देशहरूमा उच्च आयात कर

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

दुर्घटनामा २ जनाको मृत्यु ३ बेपत्ता अरुको खोजी कार्य जारी

Next Post

बाँकेको कोहलपुरमा पनि पुग्यो कोरोना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एशियाली देशहरूमा उच्च आयात कर
अन्तर्राष्ट्रिय

एशियाली देशहरूमा उच्च आयात कर

९:१५ मध्यान्ह, मंसिर २६, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
राजनीति

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

१०:०७ मध्यान्ह, मंसिर २४, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग
मुख्य समाचार

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग

१०:२३ बिहान, मंसिर १८, २०८२
भ्रष्टाचार र अनियमितता निर्मुल पार्न राष्ट्रिय जनमत पार्टी स्थापना : अध्यक्ष शेष
मुख्य समाचार

भ्रष्टाचार र अनियमितता निर्मुल पार्न राष्ट्रिय जनमत पार्टी स्थापना : अध्यक्ष शेष

११:२३ बिहान, मंसिर ६, २०८२
राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’
मुख्य समाचार

राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’

६:५० बिहान, मंसिर ३, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
राजनीति

आज बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

११:२१ मध्यान्ह, कार्तिक २९, २०८२
पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती
अन्तर्राष्ट्रिय

पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती

१०:३६ मध्यान्ह, कार्तिक २३, २०८२
Next Post

बाँकेको कोहलपुरमा पनि पुग्यो कोरोना

भारतबाट फर्किएका एक युवकको मृत्यु

मन्त्रिपरिषद्को बैठक ५ बजेलाई सर्‍यो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
23°
Sunny
6:59 am5:25 pm +0545
Feels like: 23°C
Wind: 6km/h SSW
Humidity: 54%
Pressure: 1016.26mbar
UV index: 4
SunMonTue
25/10°C
24/9°C
23/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?