बाँके जेठ ३० गते ।
बाँकेमा एकजना कोरोना भाइरसका संक्रमीत थपिदा छिमेकी जिल्ला बर्दियामा १५ जना थपिएका छन् ।
बाँकेको खजुरा गाउँपालिका ७ कि २७ बर्षिया महिलामा भाइरस देखिएको हो । यो संगै बाँकेमा कोरोना भाइरसका संक्रमीत संख्या २ सय ९६ पुगेको छ ।
भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परिक्षणमा बर्दियाको बढैयाताल गाउँपालिकामा ९, गुलरिया नगरपालिकामा ४ र मधुबन नगरपालिकामा २ जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालका मेसु डा प्रकाश थापाले जानकारी दिनु भयो ।
Discussion about this post