बाँके असार १५ गते ।
नेपालगन्जको भेरी अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आज कालिकोट र डोल्पाका चार जना कोरोना सङ्क्रमित थपिएका छन् ।
कालिकोटको सानी त्रिवेणी गाउँपालिका वडा नम्बर २ का दुई जना पुरुष तथा डोल्पाको ठूलीभेरी नगरपालिका वडा नम्बर ३ का दुई जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।
Discussion about this post