काठमाडौं असार १९ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट कोभिड-१९ परीक्षणको दायरा बढाएको जनाएकाे छ। अब क्याक्सर र डाइबिटिजका विरामी, इमर्जेन्सी र आईसीयूमा भर्ना भएका बिरामी र पकेट एरियामा बस्नेहरुको परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीहरुको पनि परीक्षण हुने समेत बताउनुभयो ।
Discussion about this post