बाँके असार ३० गते ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षणमा पछिल्लो २४ घण्टामा बाँकेमा १ सहित १० जनामा कोरोना पुष्टि भएको छ । खजुरा गाउँपालिका वडा नं. ३ की ४१ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यस्तै बर्दियाका एक जना, दाङका ५ जना र रोल्पाका ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post