बाँके साउन ५ गते ।
भेरी अस्पताल नेपालगञ्जमा सोमवार गरिएको स्वाब परीक्षणमा बाँकेका १ सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय जनाको स्वाव परीक्षण गरिएकोमा नेपालगञ्ज उपमहानगरपालिका १९ का २० वर्षीय पुरुष, दाङ ववई ६ का १८ वर्षीाय महिला र ३५ वर्षीय पुरुष, रुकुम पूर्वको सिस्नेका २ महिला र २ पुरुष, भुमिका १ पुरुष र रुकुमकै पुठाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post