ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

तरुण दलको बृक्षारोपण

जावेद अन्सारी by जावेद अन्सारी
१२:१२ मध्यान्ह, साउन ६, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

बाँके साउन ६ गते ।
वीपी कोइरालाको ३८ औं स्मृति दिवसका अवसरमा तरुण दल बाँकेले मंगलवार नेपालगन्ज उपमहानगरपालिका १३ मा रहेको उदयपुर स्वास्थ्य चौकीको खाली जमिनमा बृक्षारोपण गरेको छ ।

नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, प्रदेश पाँचका सांसद तथा काँग्रेस सचेतक सुरेन्द्र हमाल, प्रदेश पाँचका सांसद याकुव अनसारी लगायतले बृक्षारोपण गर्नुभएको थियो । बृक्षारोपण अघि आयोजित औपचारिक कार्यक्रममा बोल्ने सहभागी नेताहरुले वीपी कोइरालाको समाजवादको सिद्धान्तलाई काँग्रेसीहरुले विर्सिदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्र बहादुर शाहको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रदेश पाँचका सांसद तथा काँग्रेस सचेतक सुरेन्द्र हमालले वीपीको आर्दशलाई सबै नेता तथा कार्यकर्ताहरुले स्मरण गर्नुपर्ने धारणा राख्नुभयो ।

वर्तमान अवस्थामा वीपीको आर्दशलाई प्रत्येक काँग्रेसीहरुले आत्मसाथ गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभएको छ । पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुको विकल्प नभएको पनि उहाँको तर्क छ । उहाँले पार्टी एकताका लागि स्थानीय तहदेखि नै पहल थाल्नुको विकल्प नभएको बताउनुभयो ।

सम्बन्धित समाचार

जिल्लास्तरीय विरोधसभा गर्दै जसपा नेपाल

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले वीपीको विचार र चिन्तनलाई सबैले पालना गर्ने हो भने पार्टी एक भएर अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पार्टी एक भएमात्र वर्तमान सरकारका गलत कदमहरुको प्रतिवाद गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद याकुव अनसारी, संबिधानसभा सदस्य मैकुलाल बाल्मीकि, बादशाह कुर्मी, महासमिति सदस्य लक्ष्मी नारायण शाह, राजकुमार वर्मा, क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, नेपाल महिला संघका अध्यक्ष नारायणी रुपाखेतीलगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

वीपी कोइरालाको शालिकमा माल्यार्पण

Next Post

नारायणी नदिको किनारमा दाउरा संकलन गर्न गएको युवा बेपत्ता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

उपेन्द्र यादव नेपालगन्ज आउँदै
राजनीति

जिल्लास्तरीय विरोधसभा गर्दै जसपा नेपाल

६:०९ बिहान, मंसिर २८, २०८२
ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी
अपराध

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

५:३९ बिहान, मंसिर २७, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
राजनीति

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

१०:०७ मध्यान्ह, मंसिर २४, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन
अपराध

बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन

१:२९ बिहान, मंसिर २४, २०८२
नेपालगञ्जमा ३३ हजार किलोभन्दा धेरै केराउ दाल बरामद
अपराध

नेपालगञ्जमा ३३ हजार किलोभन्दा धेरै केराउ दाल बरामद

६:५७ बिहान, मंसिर २०, २०८२
मुख्य समाचार

नेपालगञ्जमा अटो–रिक्सा व्यवस्थापन कडाइ

१०:३३ मध्यान्ह, मंसिर १९, २०८२
जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग
मुख्य समाचार

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग

१०:२३ बिहान, मंसिर १८, २०८२
Next Post

नारायणी नदिको किनारमा दाउरा संकलन गर्न गएको युवा बेपत्ता

थप ६ जना कोरोना पोजेटिभ

विप्लवका दुई कार्याकर्ता चन्दा असुलि गर्दै आएको आरोपमा पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Clear
6:59 am5:25 pm +0545
Feels like: 18°C
Wind: 6km/h W
Humidity: 69%
Pressure: 1015.92mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?