बाँके साउन ११ गते ।
कर अधिकृतलाई कोरोना भाइरस देखिएपछि आन्तरिक राजश्व कार्यालय नेपालगन्जले आइतवार एकदिनका लागि सबै सेवा बन्द गरेको छ ।
कार्यालयका सबै कर्मचारी क्वारेन्टिनमा छन् । उनीहरु सबैको पिसिआर परीक्षण गरिँदैछ । शनिवार एकजना कार्यालयका कर अधिकृतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
नियमित काममा खटिने कर्मचारीलाई कोरोना भाइुुरस संक्रमण देखिएपछि कार्यालयका अन्य कर्मचारी तनावमा छन् ।
Discussion about this post