बाँके साउन १७ गते ।
नेपालगन्ज १५ प्रिपहवाबाट भारतबाट अवैधरुपमा भित्र्याइएको कपडा प्रहरीले बरामद गरेको छ ।
बाँके प्रहरी प्रवक्ता सुवाष खड्काका अनुसार, भन्सार छलेर भित्र्याइएको ५ सय पिस सुट, सय पिस टिर्सट र सय पिस कुर्ता सुरुवाल बरामद गरिएको हो । जमुनाहबाट खटिएको प्रहरी टोलीले भारतबाट भित्र्याइएको कपडा बरामद गरेको जनाएको छ ।
Discussion about this post