बाँके साउन १७ गते ।
सडक माथि झुण्डीएको तार पन्छाउने क्रममा करेन्ट लागेर नेपालगन्जमा एक जनाको ज्यान गएको छ ।नेपालगन्ज उपमहानगरपालिका २० राँझामा ना ४ ख २६५१ नम्बरको डिजेल बोकेको ट्याङ्करमा चढेर सडक माथीको तार पन्छाउँदै गर्दा करेन्ट लागे ट्याङ्करका सहचालक बारा जितपुर सिम्राहका राज मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिनुभयो ।
मगरलाई करेनट लागेपछि तत्कालै उद्धार गरी उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिए पनि उपचारका क्रममा उनको ज्यान गएको प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिनुभयो ।करेन्ट लागेर ट्याङ्कर सहचालकको मृत्यु सडक माथि झुण्डीएको तार पन्छाउने क्रममा करेन्ट लागेर नेपालगन्जमा एक जनाको ज्यान गएको छ ।
नेपालगन्ज उपमहानगरपालिका २० राँझामा ना ४ ख २६५१ नम्बरको डिजेल बोकेको ट्याङ्करमा चढेर सडक माथीको तार पन्छाउँदै गर्दा करेन्ट लागे ट्याङ्करका सहचालक बारा जितपुर सिम्राहका राज मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिनुभयो ।
मगरलाई करेनट लागेपछि तत्कालै उद्धार गरी उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिए पनि उपचारका क्रममा उनको ज्यान गएको प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिनुभयो ।
Discussion about this post