बाँके साउन ३१ गते ।
कोहलपुर समुदाय स्तरमा दिनप्रतिदिन कोरोना फैलीएको भन्दै कोहलपुरमा सम्पुर्ण सेवाहरु बन्द गरिने भएको छ । कोहलपुर नगरपालिकाले एक सुचना गरी गदै भाद्र ५ गते राती सम्म सम्पुर्ण सेवा बन्द गर्ने निर्णय भएको कोहलपुर नगरपालिकाले जनाएको छ।
यश अबधी भर नगरपालिका वडा कार्यलय हाटबजारहरुमा बढी भिडभाड लाग्ने हुँदा संक्रमण फैलन सक्ने हुँदा सबै सेवा बन्द गर्नु परेको नगरपालिकाले सूचना मार्फत जानकारी गराएको छ।
Discussion about this post