ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

१८ देशमा स्टप, ७० दिनको यात्रा!अब नेपालबाट बसमै जानुस् बेलायत

जावेद अन्सारी by जावेद अन्सारी
११:१० बिहान, भदौ १२, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ १२ गते ।
नेपालबाट बेलायतसम्म सार्वजनिक बस चढेर जाने कल्पना गर्नुभएको छ ? सिधा हवाइ मार्गबाट समेत ७ हजार ३३० किलोमिटर टाढा रहेको बेलायतको लण्डन पुग्ने सडक रुट २१ हजार किलोमिटरभन्दा धेरै लामो छ । यति लामो यात्रा सार्वजनिक बसमा गर्ने कल्पना गरिँदैन ।

तर, अब भने तपाइँ काठमाडौंबाट लण्डनसम्म बसमै पुग्न सक्नुहुन्छ त्यो पनि केवल २ वटा बसमा । काठमाडौंबाट ११ सय किलोमिटर टाढा नयाँ दिल्लीसम्म एउटा बसमा गएपछि तपाइँले नयाँ दिल्लीबाट सिधै लण्डन जाने बस पाउनुहुनेछ ।काठमाडौंदेखि दिल्लीसम्म यसअघि नै सार्वजनिक बस संचालित छ ।

महामारीका कारण अन्तर्राष्ट्रिय सीमा बन्द हुनुपूर्वसम्म काठमाडौंदेखि दिल्लीसम्म ५ वटा बस संचालनमा थिए र यो बसको यात्रा करिब २० घण्टा लामो हुन्छ । अब नयाँ दिल्लीबाट लण्डनको लागि पनि सार्वजनिक बस चल्दैछ । यो बसले १८ वटा देश पार गर्दै लण्डन पुग्नेछ र यो यात्रा ७० दिन लामो हुनेछ ।

बेलायती अखबार द मिररका अनुसार यो रुटमा २०२१ देखि बस संचालन हुनेछ र यो रुट २० हजार किलोमिटर लामो हुनेछ ।यो बसले युरोपका ठूला शहरहरु मस्को, भिल्नियस, पग, ब्रसेल्स, फ्रयांकफर्टसँगै उज्वेकिस्तानको तास्कन्द, समारकन्द पार गर्नेछ । कजाखस्तान छेउको क्यास्पियन सागरमा यो बसले पानीजहाजमार्फत समेत यात्रा तय गर्नेछ र चीनको गोबी मरुभूमि हुँदै अगाडि बढ्नेछ ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

चीनको ग्रेटवाल हुँदै चेंगडुमा जाइन्ट पाण्डा पनि यो यात्राको क्रममा हेर्न पाइनेछ । त्यसपछि यो चीनको सिल्क रुटमा अगाडि बढ्नेछ । यो बस भारत आउनुअघि म्यानमार समेत पुग्नेछ ।यो बस २०२१ को जुलाइमा सुरु गर्ने तयारी गरिएको छ ।

एडभेन्चर्स ओभरल्याण्ड नामक कम्पनीले यो बस संचालन गर्न लागेको हो । कम्पनीका संस्थापक संजय मदन र तुषार अग्रवालका अनुसार उनीहरुले लामो यात्राको रुट संचालन गरेकोमा एउटा गिनिज बुक रेकर्ड र १५ लिम्का बुक रेकर्ड बनाइसकेका छन् ।

बसले १८ देश पार गर्ने भएकोले ती देशको प्रवेशाज्ञासहित अन्त कागवातको जिम्मेवारी कम्पनीले नै लिने अग्रवालले बताए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

जंगलबाट गुर्जो खोज्दै संक्रमितको घर पुर्‍याउँछिन् इटहरीकी उपमेयर

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post

जंगलबाट गुर्जो खोज्दै संक्रमितको घर पुर्‍याउँछिन् इटहरीकी उपमेयर

१० लाख रकम फिरौती माग्ने प्रहरी फन्दामा

बाँकेमा १५ जना संक्रमित थपिए

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
24°
Fair
6:59 am5:25 pm +0545
Feels like: 24°C
Wind: 8km/h SE
Humidity: 55%
Pressure: 1015.92mbar
UV index: 1
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?