ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

इजरायल, युएई र बहराइनबीच ऐतिहासिक सम्झौताः ट्रम्पले भने- नयाँ मध्यपूर्वको बिहानी

जावेद अन्सारी by जावेद अन्सारी
३:२९ मध्यान्ह, भदौ ३१, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

काठमाडौ भदौ ३१ गते ।
संयूक्त अरब इमिरेट्स र बहराइनले इजरायलसँगको आफ्नो सम्बन्धलाई सामान्य बनाउने एउटा ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन्।

यो सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’नयाँ मध्यपूर्वको सुरूवात’ भनेर तारिफ गरेका छन्।

’दशकौंको विभाजन र संघर्षपछि आज हामीले एउटा नयाँ मध्यपूर्वको सुरूवात गरेका छौं। इजरायल, संयूक्त अरब इमिरेट्स र बहराइनका मानिसहरूलाई बधाई। ईश्वरले तपाईंहरू सबैको भलो गरून्!’, मध्यपूर्व सम्झौताको एक भिडिओ सेयर गर्दै उनले लेखेका छन्।

’आज यो प्रहरमा हामी यहाँ इतिहास बदल्न आएका छौं। इजरायल, युएई र बहराइनले एकअर्कोमा दूतावास बनाउनेछन्, राजदूत नियूक्त गर्नेछन् र सहयोगी देशका रूपमा काम गर्नेछन्। अब उनीहरू मित्र हुन्’,ट्रम्पले मंगलबार सम्झौताको कार्यक्रममा सहभागी हुन ह्वाइट हाउस पुगेका मानिसहरूलाई सम्बोधन गर्दै भने।

सम्बन्धित समाचार

एशियाली देशहरूमा उच्च आयात कर

पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

प्यालेस्टाइनले भने सम्झौतामाथि आपत्ति प्रकट गरेको छ। उसले इजरायलसँगको विवाद हल नभएसम्म अरब देशहरूले पर्खनुपर्ने प्रतिक्रिया दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै देशबीचको समस्या हल गर्न जनवरीमा मध्यपूर्व शान्ति योजना पेस गरेका थिए।

मंगलबार सम्झौतामा हस्ताक्षर गरेसँगै युएई र बहराइन सन् १९४८ मा इजरायललाई देशको मान्यता दिने तीनौ अरब र विश्वको चारौं राष्ट्र बनेका छन्।

ADVERTISEMENT

गत महिना युएई इजरायलसँगको सम्बन्ध सामान्य गर्न सहमत भएको थियो। त्यसपछि बहराइनले पनि यस्तै गर्ने अनुमान गर्दै आइएको थियो।

सम्झौतापछि अमेरिकी राष्ट्रपति ट्रम्पले बाँकी अरब देशहरू पनि यही दिशामा अगाडि बढ्ने आशा व्यक्त गरेका छन्।

सम्झौतालाई ट्रम्पको कुटनीतिक उपलब्धि मानिएको छ र यसले उनलाई दोश्रो पटक राष्ट्रपति बन्न सहयोग गर्ने ठानिएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सम्झौताको स्वागत गरेका छन्।

’आज इतिहासले कोल्टे फेर्ने दिन हो। यसले शान्तिको नयाँ बिहानी ल्याउनेछ’, उनले भने।

तर प्यालेस्टाइनका नेता महमूद अब्बासले मध्यपूर्वमा इजरायलले कब्जा गरेको ठाउँबाट हटेमा मात्र शान्ति आउने बताएका छन्।

’मध्यपूर्वमा शान्ति, सुरक्षा र स्थिरता तबमात्र आउनेछ जब यहाँ इजरायलको कब्जा सकिनेछ’, उनले भने।

इजरायलको सेनाले सम्झौताको हस्ताक्षर चलिरहेका बखत गजापट्टीबाट इजरायलतर्फ दुईवटा रकेट प्रहार भएको जनाएको छ। एजेन्सी

Share146Tweet92SendShare
Previous Post

पेनाल्टी सुटआउटमा २१ गोल भएको खेलमा क्रिस्टल प्यालेसमाथि बर्नमाउथको जित

Next Post

शुक्रवार र शनिवार बाँकेमा निषेधाज्ञा हटाइयो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एशियाली देशहरूमा उच्च आयात कर
अन्तर्राष्ट्रिय

एशियाली देशहरूमा उच्च आयात कर

९:१५ मध्यान्ह, मंसिर २६, २०८२
पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती
अन्तर्राष्ट्रिय

पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती

१०:३६ मध्यान्ह, कार्तिक २३, २०८२
गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण
अन्तर्राष्ट्रिय

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

१:२७ बिहान, अशोज २८, २०८२
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु

१०:१३ मध्यान्ह, अशोज १४, २०८२
सांंघाई शिखर सम्मेलन प्रधानमन्त्री ओलीको सम्बोधन आज,  पुटिनसँग भेटवार्ता गर्दै
अन्तर्राष्ट्रिय

सांंघाई शिखर सम्मेलन प्रधानमन्त्री ओलीको सम्बोधन आज, पुटिनसँग भेटवार्ता गर्दै

१०:१४ मध्यान्ह, भदौ १५, २०८२
जापान भ्रमणमा मोदी : बुलेट ट्रेनदेखि ५.९३ लाख करोड लगानी घोषणासम्म
अन्तर्राष्ट्रिय

जापान भ्रमणमा मोदी : बुलेट ट्रेनदेखि ५.९३ लाख करोड लगानी घोषणासम्म

८:५५ मध्यान्ह, भदौ १२, २०८२
अमेरिकाको मिनियापोलिसमा विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्द गोली प्रहार
अन्तर्राष्ट्रिय

अमेरिकाको मिनियापोलिसमा विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्द गोली प्रहार

१०:५९ मध्यान्ह, भदौ ११, २०८२
कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको ज्यान गयो
अन्तर्राष्ट्रिय

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको ज्यान गयो

१०:५२ मध्यान्ह, भदौ १, २०८२
Next Post

शुक्रवार र शनिवार बाँकेमा निषेधाज्ञा हटाइयो

ज्यान मार्ने उधोगका फरार अभियुक्त २३ बर्षपछि पक्राउ

उदय श्रेष्ठ बिरुद्ध प्रशासनमा उजुरी दर्ता, पक्राउ गर्न प्रहरीलाई निर्देशन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Partly Cloudy
7:00 am5:25 pm +0545
Feels like: 14°C
Wind: 3km/h NE
Humidity: 91%
Pressure: 1017.27mbar
UV index: 0
MonTueWed
24/9°C
23/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?