बाँके असोज ४ गते ।
बाँकेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा आइतवार गरिएको परीक्षणमा ४ पुरुष र ४ महिलामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४९ जनाको कोरोना परीक्षण गर्दा नेपालगञ्जका ५ र कोहलपुर मेडिकल कलेजका ३ गरी ८ जनामा संक्रमण देखिएको हो ।
Discussion about this post