ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

आइपिएलः एउटै खेलमा ३३ छक्का, राजस्थानले चेन्नईलाई पार्‍यो स्तब्ध

जावेद अन्सारी by जावेद अन्सारी
१:०८ मध्यान्ह, अशोज ७, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

एशियाली देशहरूमा उच्च आयात कर

एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न

एनपीएलमा आज प्रतिष्ठाको लडाइँ

काठमाडौं असोज ७ गते ।
शारजाहमा मंगलबार राति भएको खेलमा राजस्थान विजयी भएको छ । इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार राति राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबिच खेल भएको हो ।यो खेलमा छक्काको वर्षा नै भयो र बाजी राजस्थानले मारेको हो । राजस्थानका सन्जू सामसन, स्टीभ स्मिथ र जोफ्रा आर्चरले समग्रमा १७ छक्का प्रहार गरे ।

यस्तै चेन्नई सुपर किंग्सका फाफ डू प्लेसिस, शेन वाट्सन, साम करन र महेन्द्र सिंह धोनीले कुल १६ छक्का प्रहार गरे । यो खेलमा दुवै टिमको तर्फबाट गरी ३३ छक्का प्रहार भयो ।अन्तिम ओभरमा चेन्नईलाई ३८ रन बनाउनु पर्ने थियो । कप्तान धोनीले तीन छक्का प्रहार गरे अन्तिम ओभरमा तर त्यो जितका लागि पर्याप्त भएन ।

जितका लागि पाएको २१७ को लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर २०० रन बनाउन सक्यो । पहिले ब्याटिङ्ग गरेको राजस्थानले ७ विकेटको क्षतिमा २१६ रन बनाएको थियो । उसका लागि सामसनले ९ छक्काको सहयोगमा ७४ तथा स्मिथले चार छक्काको सहयोगमा ६९ रन बनाएका हुन् ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

देशका अधिकांश स्थानमा रातभर झरी

Next Post

बाँकेमा लागुऔषध सहित दुईजना प्रहरीको फन्दामा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एशियाली देशहरूमा उच्च आयात कर
अन्तर्राष्ट्रिय

एशियाली देशहरूमा उच्च आयात कर

९:१५ मध्यान्ह, मंसिर २६, २०८२
एनपीएल क्रिकेटमा आज दुई खेल
खेल

एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न

१२:०० बिहान, मंसिर २३, २०८२
यी हुन् एनपीएलमा आज हुने दुई खेल
खेल

एनपीएलमा आज प्रतिष्ठाको लडाइँ

११:३२ मध्यान्ह, मंसिर २१, २०८२
यी हुन् एनपीएलमा आज हुने दुई खेल
खेल

एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै

१२:०० बिहान, मंसिर १८, २०८२
एनपीएल क्रिकेटमा आज दुई खेल
खेल

एनपीएल क्रिकेटमा आज दुई खेल

१०:१० मध्यान्ह, मंसिर १६, २०८२
यी हुन् एनपीएलमा आज हुने दुई खेल
खेल

यी हुन् एनपीएलमा आज हुने दुई खेल

१०:१६ मध्यान्ह, मंसिर २, २०८२
सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन
खेल

सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन

९:४३ मध्यान्ह, कार्तिक २८, २०८२
पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती
अन्तर्राष्ट्रिय

पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती

१०:३६ मध्यान्ह, कार्तिक २३, २०८२
Next Post

बाँकेमा लागुऔषध सहित दुईजना प्रहरीको फन्दामा

‘गो ब्याक चाइना’ भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

सिक्टाको मुल नहर छेउछाउका ७ सय किसानले सिचाइ सुबिधा अझै पाउन सकेनन्

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Clear
6:59 am5:25 pm +0545
Feels like: 18°C
Wind: 6km/h W
Humidity: 69%
Pressure: 1015.92mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?