बाँके असोज १४ गते ।
बुधबार बाँकेमा १० जना कोरोना संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जले जारी गरेको विरवण अनुसार बाँकेका १० र बर्दियाका ४ गरी १४ जनामा संक्रमण देखिएको हो । जसमध्ये बर्दियाका ४ जना प्रहरी रहेको अस्पताल स्रोतले जनाएको छ ।
बाँकेका संक्रमितहरु सबै नेपालगन्जका हुन । पछिल्लो २४ घण्टामा ९५ जनाको स्वाव परिक्षण गरीएकोमा १४ जनामा मात्र संक्रमण पुष्टि भएको अस्पतालले जारी गरेको विरवणमा उल्लेख गरीएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post