ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

यूएईले नयाँ रोजगार भिसा दिन सुरु गर्‍याे, ठूलो क्षेत्रमा प्रवेश अनुमति

जावेद अन्सारी by जावेद अन्सारी
२:२८ मध्यान्ह, अशोज २१, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

एशियाली देशहरूमा उच्च आयात कर

पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

एजेन्सी
काठमाडौं असोज २१ गते ।

यूएईले नयाँ रोजगार भिसा दिन सुरु गरेको छ । यूएईले त्यहाँको सरकारी तथा अर्धसरकारी क्षेत्रमा रोजगारीको लागि भिसा दिन सुरु गरेको समाचार एजेन्सिले जनाएको छ । राष्ट्रिय आपत्कालीन संकट तथा विपत्ति व्यवस्थापन प्राधिकरणको समन्वयमा त्यहाँको परिचय र नागरिकताको लागि संघीय प्राधिकरणले यो निर्णय गरेको हो ।

आधिकारिक च्यानलबाट प्राप्त प्रवेश अनुमतिलाई मात्र लिइने र कोभिड १९ को सङ्क्रमणलाई कम गर्नको लागि वायुसेवा कम्पनीले लागू गरेका सावधानीहरु अपनाउनुपर्ने दुईवटै निकायले बताएका छन् । यस्तै रोजगारदाताले नै श्रमिकलाई लिन जानुपर्ने र सम्बन्धित निकायको समन्वयमा उनीहरुलाई १४ दिनसम्म क्वरेण्टीनमा राख्नुपर्ने हुन्छ । घरेलु कामदारको लागि पनि प्रवेश अनुमति खुल्ला गरिएको इमिरेट न्युज एजेन्सीलाई उदृत गदै समाचार एजेन्सिले जनाएको छ ।

परिचय र नागरिकताको लागि संघीय प्राधिकरणका अनुसार वैध भिसा भएका सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिइनेछ । यस्तै प्राधिकरणले यूएईमा कामदारहरूको प्रवेशलाई सहज पार्न पूर्व–प्रवेश परीक्षाको मापदण्ड पालनाको महत्वलाई पनि जोड दिएको छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

सशस्त्र प्रहरीद्धारा ठुलो परिमाणमा कपडा बरामद

Next Post

६५औं प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै बाँके प्रहरी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एशियाली देशहरूमा उच्च आयात कर
अन्तर्राष्ट्रिय

एशियाली देशहरूमा उच्च आयात कर

९:१५ मध्यान्ह, मंसिर २६, २०८२
पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती
अन्तर्राष्ट्रिय

पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती

१०:३६ मध्यान्ह, कार्तिक २३, २०८२
गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण
अन्तर्राष्ट्रिय

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

१:२७ बिहान, अशोज २८, २०८२
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु

१०:१३ मध्यान्ह, अशोज १४, २०८२
सांंघाई शिखर सम्मेलन प्रधानमन्त्री ओलीको सम्बोधन आज,  पुटिनसँग भेटवार्ता गर्दै
अन्तर्राष्ट्रिय

सांंघाई शिखर सम्मेलन प्रधानमन्त्री ओलीको सम्बोधन आज, पुटिनसँग भेटवार्ता गर्दै

१०:१४ मध्यान्ह, भदौ १५, २०८२
जापान भ्रमणमा मोदी : बुलेट ट्रेनदेखि ५.९३ लाख करोड लगानी घोषणासम्म
अन्तर्राष्ट्रिय

जापान भ्रमणमा मोदी : बुलेट ट्रेनदेखि ५.९३ लाख करोड लगानी घोषणासम्म

८:५५ मध्यान्ह, भदौ १२, २०८२
अमेरिकाको मिनियापोलिसमा विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्द गोली प्रहार
अन्तर्राष्ट्रिय

अमेरिकाको मिनियापोलिसमा विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्द गोली प्रहार

१०:५९ मध्यान्ह, भदौ ११, २०८२
कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको ज्यान गयो
अन्तर्राष्ट्रिय

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको ज्यान गयो

१०:५२ मध्यान्ह, भदौ १, २०८२
Next Post

६५औं प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै बाँके प्रहरी

बुधबार बुटवल कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु

कोरोना संक्रमण पुष्टि भएकी सुर्खेतकि ८२ बर्षिय महिलाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
16°
Fair
6:59 am5:25 pm +0545
Feels like: 16°C
Wind: 5km/h NW
Humidity: 81%
Pressure: 1016.93mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?