बाँके असोज २९ गते ।
आड्रा नेपालले ६ सय थान भिटिएम र २ सय थान डिजिटल थर्मामिटर प्रदान गरेको छ । आड्राले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई उक्त स्वास्थ्य सामाग्री निःशूलक प्रदान गरेको केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
भिटिएमले पीसीआर परीक्षणमा सघाउ पुर्याउने छ भने डिजिटल थर्मामिटरले आइसोलेसनमा बसेका विरामीहरुको ज्वरो मापनमा सघाउ पुर्याउने छ ।
Discussion about this post