ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोना कहर सुरु भएसङ्गै ६ महिनाको अवधिमा सुनचाँदीको व्यवसायमा अनुमानित ६० करोड भन्दा बढीको घाटा

जावेद अन्सारी by जावेद अन्सारी
४:२५ मध्यान्ह, अशोज ३०, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके असोज ३० गते ।

बाँकेको कोहलपुरमा कारोबार र माग दुवै नभए पनि अहिले सुनचाँदी व्यवसायीले पसल खोल्छन् । तर गहना बनाउँदै किन्ने मानिसहरु आउँदैनन् । बाँके सुन चाँदी तथा गहना व्यवसायी संघका संस्थापक अध्यक्ष बाल कृष्ण विश्वकर्माले भने,–‘पसल नखोलौँ भने एक जना भए पनि ग्राहक आउलान् भन्ने आश हुन्छ । पसल खोलेर बस्दा कोही आउँदैनन् ।’

बाँकेको कोहलपुरमा कोरोनाको जोखिमसँगै भएको लकडाउनले सुनचाँदी व्यवसाय पनि ओरालो लागेको छ । लकडाउनपछिको यो ६ महिनामा सुनचाँदीको व्यवसायीहरु सबैभन्दा बढी घाटा वेहोर्नु परेको छ । लकडाउनपछिको यो ६ महिनाको अवधिमा सुनचाँदीको व्यवसायमा अनुमानित ६० करोड भन्दा बढीको घाटा भएको संघका संस्थापक विश्वकर्माले बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण कोहलपुरको अर्थतन्त्र शिथिल बन्दै गइरहेका बेला सुन व्यवसायमा पनि नराम्रोसँग असर देखिएको संस्थापक अध्यक्ष विश्वकर्माले बताए । कोरोना कहरसँगै कोहलपुरमा सुनको भाउ लगातार बढेपछि पनि कारोबार ठप्प भएको छ । उनले भने,–‘सुनको मात्रै होइन, हरेक क्षेत्रको कारोबार पनि ठप्प छ । पहिले मानिसहरु खाना, नाना, छाना अनि गहना हुन्थ्यो तर कोरोनाका करण गहना पछारियो । सुनको कारोबार खुम्चिएको छ ।’ सरकारले लकडाउन खुल्ला गरेपनि कोहलपुरमा कोरोनाको असर देखिएकाले कोहलपुर नगरपालिकाले जारी गरेको निषेधाज्ञाले सबैभन्दा बढी कारोबार हुने तीज पर्वमा समेत सुन बजार प्रभावित भएको विश्वकर्माको भनाई छ ।

यो अवधिमा सुन बजारले अर्बको बराबरको घाटा बेहोरेको छ । लकडाउन भएको अवधिभरी केही सुन व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको उनले बताए । विश्वकर्माका अनुसार लकडाउन अवधिभर धेरै कालिगढहरुले रोजगारी समेत गुमाउनु परेको छ । कारोबार गर्न नपाए पछि व्यवसायीको घरभाडा, बैंकको ब्याज, कर्मचारी खर्च र परिवार खर्च लगायतको खर्च बेहोर्न मुस्किल परेको छ । सुनको कारोबार मासिक रुपमा १० करोड रुपैँयाँ बराबरको कारोबार हुँदै आएको छ । लकडाउनको अवधिमा सुन तथा चाँदीको कारोबारमा अर्ब बराबरको क्षति भएको संस्थापक अध्यक्ष विश्वकर्माले बताए ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

कोहलपुरमा सुन तथा चाँदीको बजार राम्रै थियो । लकडाउनको अवधिमा चाँदीको नयाँ मूल्य निर्धारण भएको छैन । चैत्र महिनामा कायम भएको सुनको भाउ छापावाल ७७ हजार र तेजाबी ७६ हजार ७ सय रहेको छ । चाँदीको भाउ प्रतितोला ७ सय २० रुपैँयाँ रहेको थियो ।

चैत १० गते तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको सुन असार मसान्तमा ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो । हाल स्थानीय बजारमा ९७ हजार १ सयको हाराहारीमा कारोबार भैरहेको छ । उनी भन्छन,–‘एक त दिनदिनै सुनको भाउ बढ्दै गएको छ । अर्काे तिर कोरोनाको सन्त्रासले मानिसहरु घरभन्दा बाहिर खुलेर निस्कन सकेका छैनन् । त्यसैले पनि अहिले मानिसहरुले सुन किन्ने आँट गर्न सकेका छैनन् ।’ उनले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपालमा पनि सुनको भाउ त्यही अनुसारले वृद्धि हुने गरेको बताए ।

यहाँ राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका हरेक प्रकारका गरगहनाहरु बनाईन्छ्न् । कोहलपुरमा अधिकांश कालिगढ भारतबाट आएका छन् । लकडाउन भएपछि उनीहरु पनि आफ्नो घर फर्किए । सुनको कारोबार ठप्प भएपछि सुन पसलमा कार्यरत अधिकांश कालिगढले रोजगारी गुमाए । लकडाउनले भारतीय कालिगढ घर फर्किएकाले अहिले सुनको माग भईहाल्यो भने पनि कालिगढको अभाव हुने उनले बताए । तर माग नै नभएकाले भएकै कालिगढ पनि कामबिहीन भएका छन् ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

अवधी पत्रकार संघको भवनको नक्सांकन गरिएको जग्गालाई संरक्षण गरि छिटटै भवन निमार्णको पहल थालिने-अध्यक्ष मिश्र

Next Post

बाँके जिल्लालाई चालु आर्थिक वर्षभित्र साक्षर जिल्लाको रुपमा घोषणा गर्ने तयारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post

बाँके जिल्लालाई चालु आर्थिक वर्षभित्र साक्षर जिल्लाको रुपमा घोषणा गर्ने तयारी

उत्कृष्ट कार्य सम्पादन गरे वाफत प्रहरी निरीक्षक खत्री सम्मानित

नेपालगन्ज: विभिन्न स्थानमा मुर्ति निर्माण कार्य अन्तिम चरणमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Clear
6:59 am5:25 pm +0545
Feels like: 18°C
Wind: 6km/h W
Humidity: 69%
Pressure: 1015.92mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?