ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सिमानाका खोल्न दुबै मुलुकका नागरिकको माग, जमुनाहनाकामा भिडभाड

जावेद अन्सारी by जावेद अन्सारी
३:२९ मध्यान्ह, कार्तिक १७, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

साहिल शेष
बाँके कार्तिक १७ गते ।

कोरोना महामारी बढेसँगै सात महिनादेखि बन्द रहेका नेपालसँग भारतीय सीमा खुला गरेको छ । भारतीय सिमासुरक्षाबलले सहजै आवतजावत गर्न दिएको आउने जाने मानिसहरुको मेला लाग्ने गरेको हो ।

बिहारमा भइरहेको चरणबद्ध चुनावका क्रममा भने दुई दिन सिमान बन्द गर्ने गरिएको छ । उता जमुनाहा नाकामा एकाबिहानै भारत नेपाल तर्फ आवतजावत गर्न बाँकेको जमुनाह नाकामा मेला लाग्न गरेको छ ।

भारतको गृह मन्त्रालयले अन्तर्राष्ट्रिय सीमा नाका खुला गर्न औपचारिकरूपमा कार्तिक ६ गते निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेको भीड रोक्न जमुनाहमा चुनौती बनेको जमुनाहाका इन्चार्ज गिरीले बताए । यसअघि नागरिकता देखाएर नेपालीलाई नेपाल आउन दिने तथा भारतीयलाई आधार कार्ड देखाएर भारत जान दिने व्यवस्थासँगै औषधि उपचार, अन्तिम संस्कार र विवाहका लागि मात्रै दुवै देशका नागरिकलाई आवागमन गर्न दिइएको थियो ।

सीमा खुला गरेसँगै नेपालतर्फ स्वास्थ्य सुरक्षामा चुनौती थपिएको छ । सीमा खुला गरेसँगै नेपालतर्फ आउन खोज्ने भारतीयलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई चुनौती थपिएको छ ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

लामो समयसम्म सीमानाका बन्द हुँदा पछिल्ला महिना भने दुवैतर्फ विभिन्न सामानहरू तस्करी हुने गरेका छन् ।प्रमुख नाकाहरूमा सुरक्षा कडाइ गरिए पनि चाडपर्वको समयमा सीमावर्ती भारतीय बजारमा नेपालीहरूको किनमेल बाक्लिएको छ । विभिन्न काम लगायत व्यवसायका निम्ति भारतीयहरू पनि लुकीछिपी नेपाल आउने क्रम नरोकिएको स्थानीयको दावी छ । नेपाल सरकारले कात्तिक ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेकोमा मङ्सिर १ गतेबाट नाका खोल्नुपर्ने माग दुवैतर्फका जनताको छ ।

कोरोना भाइरसको संक्रमण दर घटेको देखिए पनि भारत विश्वमै सबैभन्दा धेरै मानिस संक्रमित भएको दोस्रो देश हो । यता गृह मन्त्रालयले पनि भारतसँगको सिमाना नाका बन्द रहेकाले नेपाली बाहेक अन्य देशका नागरिक आउन नपाउने जनाएको छ । सरकारले सिमाना अझै बन्द नै राखे पनि जिल्लास्थित विभिन्न नाकाबाट मानिसहरूको ओहोरदोहोर हुने गरेको स्थानीयको भनाइ छ ।नागरिकता देखाएर नेपालीलाई नेपाल आउन दिने तथा भारतीयलाई आधार कार्ड देखाएर भारत जान दिने व्यवस्थासँगै औषधि उपचार, अन्तिम संस्कार र विवाहका लागि मात्रै दुवै देशका नागरिकलाई आवागमन गर्न दिइएको थियो ।

आवत जावत गर्नैपर्ने बाध्यतापूर्ण अवस्थाका मानिसहरूको निम्ति सरकारको मापदण्ड अनुसार प्रक्रियागत सहजिकरण गरिदिने गरेको उहाँले जानकारी दिनुभयो । सिमानामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज गिरीका अनुसार अहिले भारतीय सुरक्षा निकायले नाकामा आवतजावत सहज गरेकाले नेपालतर्फको सिमानामा भीड व्यवस्थित गर्न गाह्रो हुँदै गएको बताए । उनले भारतीय सुरक्षाकर्मीले सबैलाई आवागमन गर्न छुट दिएपछि नेपाली सिमानामा भीड थेग्न समस्या बढ्दै गएको बताए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

खजुरामा १५ शैयाको अस्पताल बन्ने

Next Post

थला परेको पर्यटनलाई प्रवर्द्धन गर्न देशव्यापी साइकल यात्रा सुरु हुँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post

थला परेको पर्यटनलाई प्रवर्द्धन गर्न देशव्यापी साइकल यात्रा सुरु हुँदै

डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गयो

बाँकेका पत्रकार पौडेल सहित ४४ जनामा कोरोना संक्रमण पुष्टि

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Clear
6:59 am5:25 pm +0545
Feels like: 18°C
Wind: 6km/h W
Humidity: 69%
Pressure: 1015.92mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?